गण्डकीको गन्तव्य पर्यटन

अन्नपूर्ण पदमार्ग, मर्दी हिमाल मोडल ट्रेक, पुन हिल, मुक्तिनाथ मन्दिरलगायतका पर्यटकीय एवं धार्मिक क्षेत्र विश्वकै चर्चित पर्यटकीय गन्तव्यहरू गण्डकी प्रदेशमा भएकाले गर्दा यहाँ विश्वका जो कोही पर्यटकहरू आउन लालायित हुनु स्वाभाविक हो । प्रकृति र संस्कृतिको धनी प्रदेश गण्डकी, हिजो, आज र भोलि पर्यटनबाटै आफ्नो प्रदेशबासीको आर्थिक विकास र समृद्धि गाउने प्रयासमा रहेको छ । […]

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धनमा चासो

साहसिक पर्यटनको गन्तव्य बनेको पर्वतको पर्यटन प्रवर्द्धनका लागि कास्कीका संचारकर्मीहरुले चासो देखाएका छन् । साहसिक पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गरी बढी भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले संचारकर्मीहरु पर्वत आएका हुन् । नेपाल पत्रकार महासंघ कास्कीले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्वत सदरमुकाम कुश्मा र आसपासका क्षेत्रमा रहेका साहसिक पर्यटन […]

‘नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक’

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताएका छन्। अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल पर्यटन विकास परिषद्ले शनिबार राति यहाँ आयोजना गरेको ‘ठमेल सडक महोत्सव’को उद्घाटन गर्दै उनले संस्कृति र प्रकृतिको धनी नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताएका हुन्। बहुभाषी, बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक, रीतिरिवाज भएको नेपालले संस्कृति र […]

नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक हो: उपराष्ट्रपति पुन

अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल पर्यटन विकास परिषद्ले शनिबार राति यहाँ आयोजना गरेको ‘ठमेल सडक महोत्सव’को उद्घाटन गर्दै उनले संस्कृति र प्रकृतिको धनी नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताएका हुन्।...

नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य : उपराष्ट्रपति पुन

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताएका छन्। अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल पर्यटन विकास परिषद्ले शनिबार राति आयोजना गरेको ‘ठमेल सडक महोत्सव’को उद्घाटन गर्दै उनले संस्कृति र प्रकृतिको धनी नेपाल  उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताए। बहुभाषी, बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक, रीतिरिवाज भएको नेपालले संस्कृति र प्रकृतिबाट पर्यटकलाई […]

पर्यटनको नयाँ गन्तव्य तीन सिरः डाङडुङे देउराली मुख्य चुनौती

नेपालको पर्यटनमा नया गन्तव्य थपिएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने तीन सिर नया पर्यटन गन्तव्यको रुपमा थपिएको हो।...

पुनर्जीवनको पर्खाइमा पर्यटन

पर्यटन क्षेत्र धरायसी हुँदा होटलमा काम गर्ने वेटरदेखि हिमालमा बाटो देखाउने शेर्पासम्मको रोजीरोटीमा धक्का पुगेको छ। हजारौलाई गन्तव्य देखाउने पथप्रदर्शन आफै गन्तव्यविहीन बनेका छन्। दैनिक व्यवहार चलाउन अप्ठेरो परेको बताउँदै पदयात्राको पर्यटनलाई खुला गर्नुपर्...

पुनर्जीवनको पर्खाइमा पर्यटन

पर्यटन क्षेत्र धरायसी हुँदा होटलमा काम गर्ने वेटरदेखि हिमालमा बाटो देखाउने शेर्पासम्मको रोजीरोटीमा धक्का पुगेको छ। हजारौलाई गन्तव्य देखाउने पथप्रदर्शन आफै गन्तव्यविहीन बनेका छन्। दैनिक व्यवहार चलाउन अप्ठेरो परेको बताउँदै पदयात्राको पर्यटनलाई खुला गर्नुपर्...

पोखरेली पर्यटन व्यवसायी भन्छन्ः अब व्यवसाय खोलौं

कोरोना भाइरस संक्रमण कमजोर हुँदै गएको भन्दै पर्यटन व्यवसायीले पर्यटन क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । त्यसका लागि पर्यटकीय गन्तव्य खुला गर्दै व्यवसायीले व्यवसाय सुचारु गनुपर्ने उनीहरुले बताए ।...

पर्यटन प्रवर्द्धनका लागि मलेसियासँग सहकार्य गरिने

काठमाडौँ – नेपालले मध्यपूर्वी एसियाको उदीयमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्ने भएको छ। दुई देशबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा धनञ्जय रेग्मी र नेपालका लागि मलेसियाका फस्ट सेक्रेटरी (चार्ज दी अफेयर्स) मोह्द फाजेल अबु हसनबीच छलफल भएको हो। मलेसियन राजदूतावासमा शुक्रबार भएको […]

कर्णालीका १६ पर्यटन गन्तव्य प्रर्वद्धनमा ५५ करोड

जुम्ला-संघीय सरकारले सार्वजानिक गरेको २ सय पर्यटन गन्तव्यमा कर्णालीका १६ वटा पर्यटकीय क्षेत्र छनौट भएका छन् । आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि गर्दै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ ओझेलमा परेका कर्णालीका १६ पर्यटकीय गन्तव्य छनौट भएका हुन् । छनौटमा परेका १६ पर्यटकीय गन्तव्यहरुको प्रर्वद्धनका लागि सरकारले ५५ करोड, ५५ लाख बजेट विनियोजन गरेको […]