पुनर्जीवनको पर्खाइमा पर्यटन

पर्यटन क्षेत्र धरायसी हुँदा होटलमा काम गर्ने वेटरदेखि हिमालमा बाटो देखाउने शेर्पासम्मको रोजीरोटीमा धक्का पुगेको छ। हजारौलाई गन्तव्य देखाउने पथप्रदर्शन आफै गन्तव्यविहीन बनेका छन्। दैनिक व्यवहार चलाउन अप्ठेरो परेको बताउँदै पदयात्राको पर्यटनलाई खुला गर्नुपर्...

सम्बन्धित सामग्री

भारतीय पाहुनामा निर्भर पर्यटन ‘सिजन’

पर्यटन क्षेत्रका लागि अक्टोबर–नोभेम्बर पहिलो सिजन हो। मार्च–अप्रिललाई दोश्रो सिजन मानिने पर्यटन क्षेत्र अब दोश्रो सिजनको सुखद् पर्खाइमा छ। व्यावसायीका अनुसार अबका केहीदिन पछि सुरु हुने पर्यटकीय सिजन उनै भारतीय पाहुनाको पर्खाइमा छ। किनकी भारतीय पाहुनाको आड...

पर्यटकको पर्खाइमा कोतगढी

दैलेख । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको सम्भावना बोकेको दैलेख सदरमुकाम नारायण नगरपालिका–१स्थित रहेको कोतगढी पर्यटकको पर्खाइमा रहेको छ ।यो ठाउँ पर्यटनको प्रचुर सम्भावना हुँदा हुँदै पनि प्रचार–प्रसारको अभावमा आन्तरिक तथा वाहृय पर्यटक भित्रिन सकेका छैनन् । दैलेख सदरमुकाम नारायण नगरपालिका–१ पुरानो बजारमा रहेको ऐतिहासिक कोतगढीको केही संरचना परिर्वतन भएपनि तर प्रचारप्रसारमा राज्यको भने जस्तो […] The post पर्यटकको पर्खाइमा कोतगढी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चिनियाँ पर्यटकको पर्खाइमा पर्यटन व्यवसायी

नेपाली पर्यटन बजारले दुई छिमेकी मुलुक चीन र भारतबाट भित्रिने पर्यटकबाट राम्रो लाभ कमाउँदै आएको थियो। चिनियाँ र भारतीय पर्यटक पर्याप्त आइदिने हो भने पर्यटन बजार सहजै धानिने र आन्तरिकसहित अरू मुलुकका पाहुना पनि थपिँदा पर्याप्त कमाइ हुने हुँदा व्यवसायी केही ...

प्रवद्र्धन र विविधीकरणको पर्खाइमा पर्यटन व्यवसाय

पर्यटन पर्यटकको माध्यमबाट सञ्चालन गरिने व्यवसाय हो । पर्यटक भन्नाले विदेशी मुलुकबाट भ्रमणका लागि नेपाल राज्यमा आउने गैरनेपाली नागरिक सम्झनुपर्छ र नेपाली पर्यटक भन्नाले नेपाल राज्यको एक स्थानबाट अर्को स्थानमा भ्रमण गर्ने पर्यटक सम्झनुपर्छ भनी पर्यटन ऐन २०३५ ले परिभाषित गरेको छ । मानिस सभ्यताको सुरुवातदेखि टाढाटाढासम्म यात्रा गर्दै आइरहेको छ । खासगरी सन् १९६३ […] The post प्रवद्र्धन र विविधीकरणको पर्खाइमा पर्यटन व्यवसाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वर्षाले बिथोल्दा पर्यटन क्षेत्रलाई नोक्सान

कोरोना भाइरस संक्रमणले लामो समय थलिएको पर्यटन क्षेत्रले यो दसैंको बेला आन्तरिक पाहुनाबाट ठुलो अपेक्षा राखेको थियो। मुख्य पर्यटकीय सिजनमा पनि विदेशी पाहुना नपाएको पर्यटन क्षेत्र दसैंको लामो बिदामा आन्तरिक पाहुनाको पर्खाइमा थियो। तर, लगातारको झरिले गर्दा पा...

पर्यटकको पर्खाइमा गिडिदह

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको सम्भावना बोकेको जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित गिडिदह पर्यटकको पर्खाइमा रहेको छ । सो दहको प्रचारप्रसारदेखि पूर्वाधार निर्माणमा राज्यको नजर पुग्न नसकेको गुनासो गरिएको छ ।गिडिदहको प्रचारप्रसारका लागि पहिलो पटक सरकारी टोली पुगेर फर्किएको छ । गिडिदहको वास्तविक अवस्था र पर्यटकीय प्रवद्र्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनीयर, स्थानीयवासी तथा पत्रकारको टोली पुगेर फर्केको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए ।गाउँपालिका

पर्यटकको पर्खाइमा गिडिदह

जुम्ला– आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको सम्भावना बोकेको जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित गिडिदह पर्यटकको पर्खाइमा रहेको छ । सो दहको प्रचारप्रसारदेखि पूर्वाधार निर्माणमा राज्यको नजर पुग्न नसकेको गुनासो गरिएको छ । गिडिदहको प्रचारप्रसारका लागि पहिलो पटक सरकारी टोली पुगेर फर्किएको छ । गिडिदहको वास्तविक अवस्था र पर्यटकीय प्रवर्द्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनीयर, […]

सगरमाथा आरोही अनुकूल मौसमको पर्खाइमा

सगरमाथा आरोहणको लागि अनुमति लिएका आरोहीहरू आरोहण अभ्यास पूरा गरेर सगरमाथाको शिखर टेक्न अनुकूल मौसमको पर्खाइमा छन् । सबै टोली बेसक्याम्पमा अनुकूल मौसमको पर्खाइमा रहेको पर्यटन विभागका महानिर्देशक तारनाथ अधिकारीले बताए ।उनका अनुसार विभागबाट आरोहण अनुमति लिएका आरोही टोली सबै बेसक्याम्प पुगेका छन् । धेरैजसो आरोहण टोलीले वैशाख २८ देखि जेठ ४ गतेसम्ममा आरोहण गर्ने […]

पुनर्जीवनको पर्खाइमा पर्यटन

पर्यटन क्षेत्र धरायसी हुँदा होटलमा काम गर्ने वेटरदेखि हिमालमा बाटो देखाउने शेर्पासम्मको रोजीरोटीमा धक्का पुगेको छ। हजारौलाई गन्तव्य देखाउने पथप्रदर्शन आफै गन्तव्यविहीन बनेका छन्। दैनिक व्यवहार चलाउन अप्ठेरो परेको बताउँदै पदयात्राको पर्यटनलाई खुला गर्नुपर्...

पर्यटकको पर्खाइमा बाँके निकुञ्ज

पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा रहेको छ । विसं २०६७ असार २८ गते स्थापना भएको उक्त निकुञ्जमा पछिल्लो समय पर्यटकको आगमनमा कमी आएको छ ।  निकुञ्जले पर्यटन प्रवद्र्धन गर्ने रणनीतिका साथ काम गरिरहेको प्रमुख संरक्षण अधिकृत श्याम साह बताउँछन् । निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक पर्ने सबै संरचना तयार गरिएको छ । निकुञ्ज घुम्नका लागि पैदल मार्ग, हात्ती सफारी, बास बस्न घरबास (होमस्टे), राप्ती नदीमा जलव