काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अन्तर व्यवस्थापिका संघको १४ औं सम्मेलनमा भाग लिन इन्डोनेशिया जानु हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेशियाको संसदको आयोजनामा चैत्र ४ देखि १० गतेसम्म हुन लागेको अन्तर व्यवस्थापिका संघको सम्मेलनमा भाग लिन इन्डोनेशिया जान लाग्नुभएको हो । सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘गेटिङ टू […]