४ माघ, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनको सचिवालयका अनुसार मंगलबार पीसीआर परीक्षण गरिएको थियो । र तिमिल्सिनाको रिर्पोट पोजिटिभ आएको हो । राष्ट्रियसभाका अन्य केही सांसदहरुलाई पनि कोरोना संक्रमण भएको छ । सचिवालयका कर्मचारीहरु पनि संक्रमित भएका छन् । सांसद र कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि यहि […]