रुसी सेनामा भर्ती हुने नेपालीको संख्या दुई सय भन्दा बढी छ : प्रधानमन्त्री [भिडियो]

रुसी सेनामा भर्ती हुने नेपालीहरूको संख्या दुई सय बढी रहेको औपचारिक जानकारी आएको बताएका छन् ।

सम्बन्धित सामग्री

मस्को आतंककारी हमलाको निन्दा गर्दै इटालीद्वारा देशभर सुरक्षा व्यवस्था कडा

इटालीले उपनगरीय मस्को कन्सर्ट हलमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ। साथै देशभरका प्रमुख यातायात, सांस्कृतिक र धार्मिक स्थलहरूमा सुरक्षा बढाएको छ।शुक्रवार भएको आतंकवादी हमलामा कम्तीमा १३७ जनाको मृत्यु हुनुका साथै सय भन्दा बढी घाइते भएको रुसको अनुसन्धान समितिले जनाएको छ। इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले आक्रमणलाई निर्दोष नागरिकहरूको नरसंहार भन्दै इटाली सरकारले आतंकवादको यो क्रुर कार्यको दृढता र पूर्ण रूपमा निन्दा गरेको बताए।इटालीका राष्ट्रपति सर्जियो माटारेल्लाले आक्रमणका पीडितहरूको पछाड

गर्मीका कारण स्पेनमा १० दिनमा ५ सय जनाको मृत्यु

एजेन्सी – अत्यधिक गर्मीका कारण स्पेनमा १० दिनमा ५ सयभन्दा बढी मानिसको मृत्यु भएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सो जानकारी दिएका हुन्। पछिल्ला दिनमा स्पेनमा अत्यधिक गर्मी रेकर्ड गरिएको छ। ‘ताप लहरका कारण १० दिनमा ५ सय भन्दा बढी मानिसको मृत्यु भएको छ’, उनले भने, ‘म नागरिकहरूलाई अत्यधिक सावधानी अपनाउन आग्रह गर्दछु।’ पछिल्लो समयमा […]

इथियोपियामा भएको आक्रमणमा २ सय भन्दा बढी सर्वसाधारणको मृत्यु

यसैबीच, ओएलएका प्रवक्ता ओडा टार्बीले आरोपहरूको खण्डन गर्दै इथियोपियाका प्रधानमन्त्री अबी अहमदको सरकारले फेरि पनि ओएलएलाई आफूले गरेको अपराधका लागि दोषारोपण गरेको ट्वीटमार्फत दाबी गरेका छन् ।

मलेसियामा बाढीका कारण हजारौं विस्थापित

काठमाडौं : मलेसियामा बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन्। भीषण वर्षाका कारण आएको बाढीका कारण २१ हजार भन्दा बढी मानिस विस्थापित भएको रोयटर्सले जनाएको छ। बाढीका कारण विभिन्न ७ वटा राज्य प्रभावित भएको छ।पछिल्लो समय पेराक राज्य बाढीको चपेटामा परेको हो। शुक्रबार बिहानबाट सुरु भएको भारी वर्षाले दर्जनौं सडक अवरुद्ध बनाएको छ। प्रधानमन्त्री इस्माइल साबरी याकोबले पत्रकार सम्मेलन गर्दै १५ हजार मानिसहरूलाई सय भन्दा बढी राहत केन्द्रहरूमा सारिएको बताएका छन्।

प्रकाशमानलाई भेट्न देउवा चाक्सीबारीमा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेता प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन्। आज भएको गृहमन्त्री बालकृष्ण खाणसँग भएको छलफल सकारात्मक भएपछि सभापतिका उम्मेदवार देउवा प्रकाशमानलाई भेट्न चाक्सीबारी पुगेका हुन्। कांग्रेस नेतृत्वको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ। दोस्रो चरणको मतदानमा प्रकाशमानको निर्णायक मानिएको छ। उनले पहिलो मतगणनामा ३ सय भन्दा बढी मत ल्याएका थिए। उनी अहिले निर्णायक छन्।पहिलो चरणमा देउवालाई ८२ मत

बेलायतमा एकैदिन ओमिक्रोनका सयभन्दा बढी संक्रमित भेटिए

बेलायतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका सय जनाभन्दा बढी संक्रमित भेटिएका छन्।स्वास्थ्य अधिकारीले मंगलबार दिएको जानकारीअनुसार यो भाइरसका सय जनाभन्दा बढी संक्रमित बेलायतमा देखिएका हुन्।बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यसबारे मन्त्रिपरिषदको बैठकमा जानकारी गराएका छन्। उनले योसमेत गरी बेलायतमा ओमिक्रोनका ४ सय ३७ जना संक्रमित भेटिएको बताएका छन्।बेलायती स्वास्थ्य अधिकारीले अनुसन्धान जारी राखेका र अहिलेको प्रारम्भिक तथ्यांकले यो भाइरस यस अघिको डेल्टा भाइरसभन्दा निकै तीव्र गतिमा फैलिने

विप्लवका १ सय २५ बढी नेताकार्यकर्ता थुनामै

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफ्ना थुनामा रहेका नेता कार्यकर्ता अझै नछुटेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगी भेटेरै विप्लव समूहका दुई नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धमेन्द्र बाँस्तोलाले सरकारले वार्ताका क्रममा भएका सहमतिअनुसार आफ्ना नेताकार्यकर्तालाई नछाडेको भन्दै आपत्ति जनाए ।सरकार विप्लव समूहबीच चार महिना अघि अर्थात् २१ फागुन २०७७ मा तीनबुँदे सहमति भएको थियो । सो सहमतिमा विप्लव समूहले शान्तिपूर्ण राजनीतिको मार