दुई सय भन्दा बढी नेपाली युवा रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न बाध्यताका कारण दुई सय भन्दा बढी नेपाली युवा रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक रहेको बताएका छन्  काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित विश्वविद्यालयको २९औंँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले उनीहरूलाई सकुशल फिर्ता ल्याउन  सरकारले हरसम्भव प्रयास गरिरहेको बताए ।...

सम्बन्धित सामग्री