गर्मीका कारण स्पेनमा १० दिनमा ५ सय जनाको मृत्यु

एजेन्सी – अत्यधिक गर्मीका कारण स्पेनमा १० दिनमा ५ सयभन्दा बढी मानिसको मृत्यु भएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सो जानकारी दिएका हुन्। पछिल्ला दिनमा स्पेनमा अत्यधिक गर्मी रेकर्ड गरिएको छ। ‘ताप लहरका कारण १० दिनमा ५ सय भन्दा बढी मानिसको मृत्यु भएको छ’, उनले भने, ‘म नागरिकहरूलाई अत्यधिक सावधानी अपनाउन आग्रह गर्दछु।’ पछिल्लो समयमा […]