अनुदानका भैँसी बेचेर कुखुरा खरिद

सल्यान : सल्यानमा सरकारी अनुदानको चरम दुरुपयोग भएको पाइएको छ। अनुदान पाएका कृषि फार्मले अनुदानको रकमबाट किनेका भैँसी बिक्री गरेको खुलासा भएको छ।पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट अनुदान पाएका शारदा नगरपालिका–५ मा रहेको छहरेखोला कृषि कम्पनी र सिद्धकुमाख गाउँपालिका–१ बाँझकाँडामा रहेको बस्नेत भैँसी फार्मले अनुदानको रकमबाट खरिद गरिएका भैँसी बिक्री गरेको पाइएको छ।पशु अस्पताल तथा पशुसेवा कार्यालयले दुई वर्षअघि भैँसीपालनका लागि रातामाटा छहरेखोला कृषि कम्पनी प्रालिलाई २० लाख रुपैयाँ अनुदान

सम्बन्धित सामग्री

पोखरा : कृषकलाई सम्मान, पाडा पाडी हुर्काउनेलाई अनुदान, मासु बेच्नेलाई परिचयपत्र

पर्वत : पोखरा महानगरपालिकाले महानगर क्षेत्रका पाँच जना उत्कृष्ट कृषक र १० जना ज्येष्ठ प्रवर्द्धन कृषक गरी १५ जना कृषकहरूलाई नगदसहित सम्मान गरेको छ।महानगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित कृषक सम्मान कार्यक्रममा नगरप्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले ती कृषकहरूलाई संयुक्त रूपमा सम्मान प्रदान गरेका हुन्। उत्कृष्ट कृषक सम्मान प्राप्त गर्नेमा भैँसी पालक कृषक दीपक तिमिल्सीना, गाई पालक कृषक धनश्याम तिमिल्सीना, कुखुरा पालक कृषक चन्द्रकान्त बराल, बाख्रापालक कृषक दुर्गा बहादुर गुरुङ र बङ्ग

गोरखाका बाढीपीडित भन्छन्, ‘हाम्रो समस्या सरकारले देखेन’

‘रोएर भएन, कराएर भएन, सास रहुञ्जेल जे परे नि बेहोर्नुपर्यो । यो उमेरमा अन्त कहाँ गएर बस्‍नु ? जे जति जायजेथा यहीँ छ, उमेरले ७२ लागेकी उमाकुमारी अधिकारी बिलौना सुनाउँछिन् ।गाेरखाकाे पालुङटार नगरपालिका वडा नम्बर ९ बिर्दी घर भएकी अधिकारीलाई तीन वर्षदेखि बाढीले वर्षेनि दुख दिइरहन्छ । केही वर्ष अघि नै श्रीमानको मृत्यु भयो, छोरी बिहे गरेर गइन् । त्यसपछि उनी घरमा एक्लै छिन् । घरमा साथी भनेकै अहिले उनका लागि केही कुखुरा, बाख्रा र भैँसी छन् ।कपाल सेतै फुलेका छन् । दुई,चार वटाबाहेक सबै दाँत झरिस

लघुवित्तले स्वरोजगार बन्दै महिला

बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरकी प्रमिला कोइरालाको गोठमा १० वर्षअघि दुइटा ब्राखा, एउटा गाई थियो । आफ्नो गोठमा २०–२५ वटा बाख्रा, दुई–चारवटा भैँसी, गाई होस् तथा पर्याप्त कुखुरा, परेवा पाल्ने उनको सोच थियो ।...

खसी, राँगा किन्दै हुनुहुन्छ ? निरोगी यसरी चिन्नुहोस् !

मुख्य चाडपर्व नजिकिँदै गर्दा काठमाडौँ उपत्यकासँगै देशका मुख्य सहरमा खसी–बोका, च्याङ्ग्रा, राँगा–भैँसी र कुखुरा भित्रने क्रम जारी छ । पशुपन्छीहरूको बजारमा किनबेच तथा मोलतोल गर्ने क्रम सुरु भइसकेको छ । अन्य चाडपर्वमा भन्दा दसैँमा मासुको खपत दोब्बर हुन्छ । बडादसैँ नजिकिएसँगै मासुका लागि ज्युँदा पशुपन्छी खरिद गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने पशु सेवा विभागका डाक्टर चन्द्र ढकाल बताउँछन् । अञ्जानमा खसीबोका अस्वस्थ परेको खण्डमा त्यसको मासु खाँदा स्वास्थ्यमा जटिल समस्या देखिने उनी बताउ

१७ करोडको लगानीमा धरानमा दाना उद्योग स्थापना

भदौ २०, धरान । विश्वव्यापी कोरोना महामारीले आर्थिक क्षेत्र धरासायी भइरहेको बेला धरान ८ तीनकुने स्थित आद्यौगिक क्षेत्रभित्र भने करोडौं लगानीको उद्योग खुलेको छ । २० जना व्यवसायीहरु मिलेर पशुपंक्षीको दाना (आहार) उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको हो । लगानीकर्ताको समूहले १७ करोड लगानीमा ब्राइट फिड प्रालि खोलेका हुन् । प्रालिको शनिवार एक समारोहबीच प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले उद्घाटन गरे । उद्योगले कुखुरा, बंगुर लगायतलाई आवश्यक पर्ने खाद्य पदार्थ उत्पादन गर्ने जानकारी दिइएको छ । मुख्यमन्त्री आचार्यले उत्पादन वृद्धि गर्ने, रोजगारी सृर्जना गर्ने क्षेत्रमा उद्योगहरुको महत्वपूर्ण भुमिका रहने बताए ।  उनले संविधान र लोकतन्त्रको स्थायीयत्व गर्ने काम सँगसँगै उत्पादन वृद्धि, पुर्वाधारको विकास, कृषिको विकास, रोजगारी प्रवर्द्धन सरकारको प्राथमिकता रहेको बताए ।  पशुपंक्षीको आहार विदेश र अन्य प्रदेशबाट आइरहेको सन्दर्भमा धरानमा उद्योग खुलेर आत्मनिर्भर हुने गरि पहल भएको भन्दै मुख्यमन्त्री आचार्यले प्रशंसा गरे । उत्पादन वृद्धि, उद्यम विकास, देशलाई आत्मनिर्भर बनाउन, आर्थिक वृद्धि र व्यापार घाटा बनाउनको लागि यस्तो उद्योग आवश्यक भएको पनि उनले बताए । साधन स्रोत जुटाउन समस्या नहुने तर योजना र व्यवस्थापनको मात्र समस्या भएको आचार्यको भनाइ थियो । उनले उद्यमशिल विकासको लागि सरकार र जनता सबै पक्षले स्वागत र सहयोग गर्ने बताए ।  प्रालिका अध्यक्ष एवम् प्रबन्ध निर्देशक गोपाल श्रेष्ठले किसानहरुलाई असाध्यै समस्या भइरहेको कारण आफूहरुले उद्योग खोलेको बताए । उनका अनुसार लामो समयदेखि पशुपंक्षी पालन गर्ने किसान, दाना वितरक, पशु पोषणविद तथा पशु चिकित्सकहरुलगायत २० जनाको समूह मिलेर उद्योग खुलेको हो ।  यहाँबाट कुखुरा, वंगुर, गाई, भैँसी, माछालगायत पशुपंक्षीको गुणस्तरीय तथा सन्तुलित आहार उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । उद्योगबाट प्रतिदिन २०० मेट्रिक टन दाना उत्पादन गर्ने क्षमता छ ।  बजार विस्तार गर्न उद्योगले थप २० करोड लगानी गर्ने योजना छ । प्रालिमा ५० जनाले प्रत्यक्ष, २०० जनाले अप्रत्यक्ष रोजगारी पाउने श्रेष्ठले बताए । साथै, देशभरका ६ हजार किसानहरु लाभान्वित हुने उनले बताए ।

छोरो विदेशबाट फर्किएपछि घरमै व्यवसायमा लगाउँछौँ(भिडियाे कथा)

ललितादेवी राय यादव र अम्ना खातुनका छोरा विदेशमा छन् । छोरो विदेश गएपछि उनीहरू गाउँमा सञ्चालन भएको वित्तीय साक्षरता कक्षामा बसे । कक्षामा बस्न थालेपछि परदेशको दुःख र स्वदेशमा गर्न सकिने आम्दानीको बाटोहरू उनीहरूले बुझे । त्यसपछि आफ्नो परदेशी छोराका लागि भनेर उनीहरूले घरमै कुखुरा, बाख्रा, भैँसी, हाँस पालेका छन् । अब छोराहरू विदेशबाट फर्किएपछि यही काममा लगाउने उनीहरूको योजना छ ।

विदेशबाट फर्केपछि खेतबारीमा मन : कृषि प्रविधिले बढायो धन

उदयपुर – त्रियुगा नगरपालिका ६ लालमत्ताका धर्म दाहालले बाख्रा, भैँसी र कुखुरा पाल्नु भएको छ । पशुपालन व्यवसायसँगै तरकारी खेतीसमेत गर्ने उहाँ मासिक ३५ हजार रुपैयाँसम्म कमाउनुहुन्छ । साउदी अरबमा १३ वर्ष काम गरेर स्वदेश फर्केपछि कृषि व्यवसाय थाल्नु भएका उहाँसँग अहिले लाखौँ रुपैयाँ बचत छ । लालमत्तामा थप घर जग्गा जोड्नु...