ताप्लेजुङमा सुरु भयो मतगणना

६ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा मंगलबार अपरान्ह ४:१५ बजेदेखि मतगणना सुरु भएको छ । यहाँबाट प्रतिनिधिसभामा नेकपा एमालेका सचिव योगेश भट्टराई र नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीबीच प्रतिस्पर्धा छ । ८८ हजार २८५ मतदाता रहेको ताप्लेजुङमा ४८ हजार ३५५ मत खसेको छ । मंगलबार मतगणना सुरु गर्दा बुधबार बेलुकीसम्ममा मतगणना सम्पन्न हुने मुख्य निर्वाचन अधिृकतको कार्यालयले बताएको […]