ताप्लेजुङमा बन्यो शैक्षिक योजना

ताप्लेजुङमा स्रोत नेतृत्व समूह संयन्त्र (आरएलटी) मार्फत शैक्षिक योजना बनाइएको छ।

सम्बन्धित सामग्री

समयमा बिक्री नहुँदा काम नलाग्ने बन्यो गोलिया काठ

ताप्लेजुङमा समयमा लिलाम बिक्री नहुँदा लाखौँ मूल्य बराबरको गोलिया काठ सडिएको छ। पटक–पटक लिलाम बिक्रीको प्रक्रियामार्फत काठ खरिद गर्न आह्वान गरे पनि कसैले खरिद नगरेपछि राखेकै ठाउँमा गोलिया काठ सडिँदै गएको हो।

साझा बन्यो तमु ल्होसार

ताप्लेजुङमा विभिन्न कार्यक्रम गरी गुरुङ समुदायको पर्व तमु ल्होसार मनाइएको छ। तमु ल्होसार एक समुदाय, एक जाती र एक धर्मको नभई ताप्लेजुङमा सबैको साझा पर्व बनेको छ। गुरुङ, शेर्पा, लिम्बु,...

ताप्लेजुङमा आङ्बुहाङको अध्यक्षतामा बन्यो रेफ्रीसंघ तदर्थ समिति

ताप्लेजुङमा दिपेशकुमार आङबुहाङको अध्यक्षतामा जिल्ला रेफ्री संघ तदर्थ समितिको गठन भएको छ। जिल्ला रेफ्री संघ तर्दथ समितिको उपाध्यक्षमा विश्वराज राई, महासचिवमा सन्तान मादेन र कोषाध्यक्षमा मौसम अन्छङ्वो रहेका छन्।...

जलवायुको प्रभाव

यस वर्षको मनसुन सुरु भएकै हप्ता भएको वर्षाले पूर्वी नेपालका तीन जिल्ला पाँचथर, सङ्खुवासभा र ताप्लेजुङमा करोडौँ धनजनको क्षति पु-यायो। मानवीय क्षति, विस्थापित र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण सुरु गरिएकोलगायत अद्यावधिक विवरण आउने क्रम अझै जारी छ। निकै कम पानी पर्ने क्षेत्रमा एकै पटक बाल्टी घोप्ट्याएको जस्तो पानी पर्दा पहिरो र त्यसपछि खोलामा आएको बाढीको चपेटामा पर्दा मेची राजमार्ग विच्छेद हुँदा जनजीवन कष्टकर भइरहेका समाचार अझै आइरहेका छन्। सामान्यतया मनसुन पूर्वी नेपालबाट भित्रिएपछि बिस्तारै पानी पर्दै सुदूरपश्चिमसम्म फैलिनुपर्नेमा मनसुन भित्रिँदै गर्दा एकै ठाउँमा पानी ओइरिएको यो घटना सबैका लागि फरक बन्यो। गत वर्ष मनसुन सकिएपछि दसैँ चलिरहेको बेला एकाएक सुरु भएको