ताप्लेजुङमा याेगेशले घटाए खेलप्रसादसँगकाे मतान्तर

ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई झिनो मतान्तरले पछि परेका छन् ।

सम्बन्धित सामग्री

पाँच सयभन्दा कम मतले छिनोफानो भएका यी आठ क्षेत्र

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ। निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमध्ये यो समाचार तयार पर्दासम्म ११८ क्षेत्रको मतपरिणाम सार्वजनिक गरेको छ। मत परिणामअनुसार आठ जनाले पाँच सयभन्दा कम मतान्तरले निर्वाचन जितेका छन्।ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई २१ हजार ९४३ मतले विजयी भए। उनले नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २१ हजार ७३५ मतसहित पराजित गरे। भट्टराई र क्षेत्रीबीचको मतान्तर २०८ रहेको।  पाँचथरमा नेकपा एमालेका वसन्तकुमार ने

ताप्लेजुङमा योगेशले मतान्तर घटाए, ३४७ मतले अगाडि खेलप्रसाद

विराटनगर : ताप्लेजुङमा प्रतिनिधिसभामा सत्ता गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्रीले अग्रता कायमै राखेका छन्।माओवादी केन्द्रका बुढा क्षेत्रीले १७ हजार ४७२ मत ल्याएका छन्।एमालेका उम्मेदवार योगेश भट्टराईको १७ हजार १२५ मत ल्याएर पछ्याउँदै छ।  ३७ हजार ८२६ मतगणना हुँदा दुईबीच ३४७ को अन्तर छ। यसअघि एक हजार १० को अन्तर थियो। अहिले भने याेगेशले मतान्तर घटाउँदै लगेका छन्।

गणनाको अन्त्यतिर मतान्तर घटाउँदै एमाले सचिव भट्टराई

प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा मत गणना अन्त्यतिर आउँदा प्रतिस्पर्धा रोचक बन्न पुगेको छ। यहाँ नेकपा एमालेका सचिव योगेश भट्टराई र सत्तागठबन्धनका तर्फबाट माओवादीका खेलप्रसाद बुढा क्षेत्रीबीच मुख्य...