ताप्लेजुङमा बुबाआमाको हत्या गर्ने छोरा पक्राउ

ताप्लेजुङमा आफ्नै बुबाआमाको हत्याको आरोपमा छोरा पक्राउ परेका छन् ।

सम्बन्धित सामग्री

आमाको हत्या आरोपमा छोरा पक्राउ

दोलखा– आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिञ्चोक गाउँपालिका-३ करमथलीका अन्दाजी ३५ वर्षीय दीपक बुढाथोकी रहेका छन्  । बुढाथोकी गत मंगलबार ७८ वर्षीया आमा कृष्णमाया बुढाथोकीलाई कुटपिट गरी बुधबार विदेश जान्छु भन्दै ४० हजार रुपैयाँ नगद लिएर घरबाट निस्केका थिए । उनलाई जिल्ला प्रहरी कार्यालयले सोमबार सदरमुकाम चरिकोटको बसपार्कस्थित झापाको काँकडभिट्टाबाट चरिकोट आउँदै गरेको […]

आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

सल्यान– आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ४८ वर्षीया शारदा भण्डारीको हत्या गरेको अभियोगमा शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौर बस्ने २३ वर्षीय नवीन भण्डारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।  नवीनले एक्कासि आफूलाई देउता चढेको भन्दै कोठामा गई पैँयाको लठ्ठीले टाउकोमा प्रहार गर्दा शारदाको घटनास्थलमै मृत्यु भएको थियो ।  उक्त खबर प्राप्त […]

बावुको हत्या गर्ने दुई छोरा पक्राउ

काठमाडौं, ६ फागुन । कुटपिट गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१३ रबि भवन घर भई कीर्तिपुर नगरपालिका–६ चोभार पाण्डेछाप बस्ने ६५ वर्षीय न्हुछे नारायण महर्जनलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै २ जना छोराहरू ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कृष्ण महर्जनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो […]

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

पश्चिम दाङमा आफ्नै बुबाको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–३ बेलडाँडा निवासी १९ वर्षीय गोपाल मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए । निजले बुबा ६३ वर्षीय कर्णबहादुर बुढालाई आज दिउँसो १ बजे आफ्नै घरको आँगनमा तरकारी काट्ने फलामको चक्कुले घाँटी रेटी हत्या गरेको भन्ने जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय खिलतपुरबाट गएको प्रहरी टोलीले उनलाई पक्राउ गरी नियन्त्रणमा राखिएको प्रवक्ता रिजालले जानकारी द...

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

पश्चिम दाङमा आफ्नै बुबाको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–३ बेलडाँडा निवासी १९ वर्षीय गोपाल मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।निजले बुबा ६३ वर्षीय कर्णबहादुर बुढालाई आज दिउँसो १ बजे आफ्नै घरको आँगनमा तरकारी काट्ने फलामको चक्कुले घाँटी रेटी हत्या गरेको भन्ने जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय खिलतपुरबाट गएको प्रहरी टोलीले उनलाई पक्राउ गरी नियन्त्रणमा राखिएको

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

पश्चिम दाङमा  धारिलो हतियारले आफ्नै बुबाको घाँटी रेटी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–३, बेलडाँडा निवासी १९ वर्षीय गोपाल मगर रहेको जिल्ला प्रहरी कार्यालय...

आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ

कास्की,१८ कात्तिक । आफ्नै बुबाको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। पोखरा महानगरपालिका–७ घारिपाटन बस्ने ८५ वर्षीय जित बहादुर परियारको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै छोरा ४८ वर्षीय अनिल परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । अनिलले सोमबार बेलुकी सामान्य विवादको कारण कुटपिट गर्दा गम्भीर घाइते भएपछि पश्‍चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको […]

श्रीमानको हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

बर्दियामा एक पुरूषको हत्या गरेको आरोपमा श्रीमती र छोरा पक्राउ परेका छन्।

बुवाको हत्या गरेर फरार आफ्नै छोरा पक्राउ

खोटाङ, १३ असार । आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै बुवा ७२ वर्षीय चन्द्र कुमार राईको हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्मा बस्ने उनकै छोरा २८ वर्षीय सुबर्ण राई आइतबार बिहान पक्राउ परेका छन् । सुबर्णले चन्द्र कुमारलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएको भन्ने […]