३ हजार किलोमिटर हिँडेर पेन्गुइनको रेकर्ड

यो जातको पेन्गुइन १ सय १३ किलोमिटरसम्म हिँड्न सक्ने बताइन्छ । यो समुन्द्रको छेउछाउमा गुँड लगाउने गर्छ ।

सम्बन्धित सामग्री

एक लिटर पेट्रोलले ४० किलोमिटर यात्रा, बन्यो विश्व रेकर्ड

काठमाडौं । एक लिटर पेट्रोलले ४० किलोमिटर रेन्ज दिएर टोयोटा प्रियस हाइब्रिडले विश्व रेकर्ड बनाएको छ । अमेरिकाको इस्टकोस्ट न्यूयोर्कबाट वेष्टकोस्ट लस एन्जलससम्मको ४४९० किलोमिटर लामो यात्रा पुरा गर्दै टोयोटा प्रियसले विश्व रेकर्ड कायम गरेको हो । टोयोटाले सबैभन्दा राम्रो फ्यूल इफिसीयन्सीको विश्व रेकर्ड बनाएको छ । यति लामो यात्रामा टोयोटा प्रियस प्लगइन हाइब्रिडले १ […]

युएईको सुनसान मरुभूमि सजाउने कलाकारको वल्र्ड रेकर्ड र बालुवा कलाको कठिन यात्रा

समुद्रको बलौटे किनारा कसैको लागि आराम र रमाइलो गर्ने ठाउँ हो भने कसैको लागि क्यानभास। यस समुद्र तटको सहयोगमा, फिलिपिन्सका कलाकार नथानियल अलापिडे दुबईमा गिनिज वल्र्ड रेकर्ड कायम गरेका छन् । उनले दुबईको ७२ किलोमिटर तटवर्ती र विशाल अरबी मरुभूमिलाई क्यानभासको रूपमा प्रयोग गरेर यो रिकर्ड बनाएका हुन । प्रत्येक बिहान मौसम, हावा र ज्वारहरूको […]

फ्रान्समा भएको १०० किलोमिटर अल्ट्रा ट्रायल रनमा नेपालकी सुनमाया दोस्रो

काठमाडौं : नेपालकी सुनमाया बूढा फ्रान्समा भएको १०० किलोमिटर लामो अल्ट्रा रेसमा दोस्रो भएकी छिन्।  जुम्लाकी बूढाले सो दुरी ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा पूरा गरेकी हुन्। अल्ट्रा ट्रायल डु माउन्ट ब्लांक (युटीएमबी) अन्तर्गत सीसीसीको रेकर्ड ब्रेक गर्दै उनले द्वितीय स्थान हासिल गरेकी हुन्।   शीर्ष स्थान भने फ्रान्सकी ब्लाडिन…

भारतले बनायो पाँच दिनमा ७५ किलोमिटरको कालोपत्रे राजमार्ग

काठमाडौँ – भारतले पाँच दिनमा ७५ किलोमिटर लामो कालोपत्रेसहितको राजमार्ग तयार गरेको छ। अमरावती र अकोला जिल्लाबीचको राष्ट्रिय राजमार्ग नं ५३ मा एउटै लेनमा ७५ किलोमिटर सडक कालोपत्रे गरेर नयाँ गिनिज वर्ल्ड रेकर्ड बनाएको भारतका केन्द्रीय मन्त्री नितिन गडकरीको दाबी छ। भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएजएआई) ले १०५ घण्टा ३३ मिनेटमा सो दुरीको कालोपत्रे सडक […]

अमेरिकामा परेको थियो विश्वकै लामो चट्याङ, तोडियो रेकर्ड

अमेरिकाको दक्षिणी  राज्यमा आकाशबाट ७६७ किलोमीटर लामो चट्याङ परेको थियो । यो चट्याङ अमेरिकाका तीन राज्यमा देखिएको थियो । यसले यसअघिका सबै रेकर्ड तोडेको छ । यो चट्याङलाई ‘मेघा फल्यास’ नाम दिइएको छ ।यो घटना २०२० को अप्रिल २९ को हो  । यसलाई स्पेस प्रविधिबाट मापन गरिएको थियो । यो मेघा फ्ल्यास ७६७ किलोमिटर लामो थियो जुन न्युयोर्क, कोलम्बस र ओहियोको कुल दुरी बराबर थियो ।मेघा फ्ल्यास सामान्य चट्याङ परे जस्तो हुँदैन । यो अत्यन्त तीव्र गतिमा हुने गर्छ ।एक विशाल आँधीले मेघा

पपुवा न्युगिनीमा ५.० म्याग्निच्युडको भूकम्प

पपुवा न्युगिनी । पपुवा न्युगिनीको मध्य भागमा शुक्रबार ५.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्प २१:३४ जिएमटीम रेकर्ड गरिएको थियो । ६६ किलोमिटर (४१ माइल भन्दा बढी) तारी शहरको पश्चिममा उक्त भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पबाट कुनै पनि क्षति नभएको जनाइएको छ । […]

पपुवा न्युगिनीमा ५.० म्याग्निच्युडको भूकम्प

पपुवा न्युगिनीको मध्य भागमा शुक्रबार ५.० म्याग्निच्युडको भूकम्प गएको  अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्प  २१ : ३४  जिएमटीम रेकर्ड गरिएको थियो ।  ६६ किलोमिटर (४१ माइल भन्दा बढी) तारी शहरको पश्चिममा उक्त भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पबाट कुनै पनि क्षति नभएको जनाइएको छ ।पपुवा न्युगिनी भूकम्पीय रूपमा सक्रिय क्षेत्रमा अवस्थित छ जसलाई रिङ अफ फायर भनिन्छ र यहाँ नियमित रूपमा शक्तिशाली भूकम्प आउने गर्दछ।

यो हो सबभन्दा तीव्र गतिमा दौडिने कार

संसारकै सबभन्दा तीव्र गतिमा दौडिने कार बिक्रीमा राख्न लागिएको छ । यसको नाम ब्लडहाउन्ड सुपरसोनिक कार हो ।  यसले सडकमा गुड्ने सबै गाडीको रेकर्ड तोडेको छ । सन् २०१९ मा यसले एक हजार १० किलोमिटर प्रतिघन्टाको गति कायम गरेको थियो । कालाहारी रेगिस्तानमा यसले सबभन्दा द्रुत गतिको कार बन्ने रेकर्ड कायम गरेको थियो । यस कारका मालिक इयन वारहर्स्टले १२ सय ८८ किलोमिटर प्रतिघन्टाको गतिमा यो दौडिन सक्ने बताएका छन् ।    वारहर्स्ट अरू कोहीले यो कार चलाओस् भन्ने चाहन्छन् ।  बेलायतको योर्कशायरमा बस्ने वारहर्स्टले...