स्वीट्जरल्याण्डले शनिबार विश्वको सबैभन्दा लामो यात्रुवाहक रेलको कीर्तिमान कायम गरेको छ । आल्प्सको पहाडमा चलेको यो ट्रेनमा १०० कोच थिए। यो रेलको लम्बाइ करिब दुई किलोमिटर छ। रातियन रेलवे (आरएचभी) ले स्विट्जरल्याण्डको प्रसिद्ध रेल प्रणालीको १७५ औं वार्षिकोत्सवमा विश्वको सबैभन्दा लामो यात्रु ट्रेनको लागि विश्व रेकर्ड तोडेको घोषणा गरेको छ। यो ट्रेन एक हजार ९ […]