अमेरिकाको दक्षिणी राज्यमा आकाशबाट ७६७ किलोमीटर लामो चट्याङ परेको थियो । यो चट्याङ अमेरिकाका तीन राज्यमा देखिएको थियो । यसले यसअघिका सबै रेकर्ड तोडेको छ । यो चट्याङलाई ‘मेघा फल्यास’ नाम दिइएको छ ।यो घटना २०२० को अप्रिल २९ को हो । यसलाई स्पेस प्रविधिबाट मापन गरिएको थियो । यो मेघा फ्ल्यास ७६७ किलोमिटर लामो थियो जुन न्युयोर्क, कोलम्बस र ओहियोको कुल दुरी बराबर थियो ।मेघा फ्ल्यास सामान्य चट्याङ परे जस्तो हुँदैन । यो अत्यन्त तीव्र गतिमा हुने गर्छ ।एक विशाल आँधीले मेघा