शिव शिखर सहकारी रहेको बुटवलको भवन खाली गराइयो, सामान सिल

बुटवल उपमहानगरपालिका– १० स्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तथा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोरको सामान सिल गरिएको छ ।  सहकारी रहेको भवन खाली गराउन घरधनीले दिएको निवेदनका आधारमा बुटवल उपमहानगरपालिकासहित...

सम्बन्धित सामग्री

केदार शर्मा दम्पतीको नाममा १०० ठाउँमा जग्गा, ११६ वटा गाडी

३ भदौ, काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका केदारनाथ शर्मा विरुद्ध २२ अर्बभन्दा बढीको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । शर्माले शिव शिखर सहकारी र तुलसी सहकारीमा सर्वसाधारणले बचत गरेको रकम अपचलन …

शिव शिखर सहकारी ठगीका नाइके केदारनाथ शर्मा जेल चलान

शिव शिखर सहकारीको संगठित ठगीका नाइके केदारनाथ शर्मा जेल चलान भएका छन् । जिल्ला अदालत, काठमाडौंले उनलाई बुधबार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को अनुसन्धानका आधारमा जिल्ला सरकारी...

शिव शिखर सहकारी संस्थाद्वारा ३१ करोड बढी रकम हिनामिना

डडेल्धुरा।  शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले डडेल्धुरामा मात्रै बचतकर्ताको ३१ करोड बढी रकम हिनामिना गरेको भेटिएको छ । भक्तपुरमा केन्द्रीय कार्यालय रहेको र देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको शिवशिखर सहकारीको डडेल्धुरा शाखाले मात्रै ३१ करोड १६ लाख ७१ हजार तीन सय १३ रकम हिनामिना गरेको भन्दै बचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय डडेल्धुरा समक्ष उजुरी […]

शिव शिखर सहकारी ठगी प्रकरण : सिआइबीद्वारा थप तीनजना पक्राउ

एक लाखभन्दा धेरै सर्वसाधारणलाई ठगी गरेको शिव शिखर सहकारीका थप तीनजनालाई केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले पक्राउ गरेको छ । रमेश खैजू, शिवप्रसाद पौडेल र रसना शाक्य पक्राउ परेका हुन् ।  खैजू...

शिव शिखर सहकारी ठगीका तीन अभियुक्त जेल चलान

एक लाखभन्दा धेरै सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका शिव शिखर बहुदउेश्यीय सहकारी संस्थाका तीनजनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।  भक्तपुर जिल्ला अदालतले सहकारीका सञ्चालकद्वय अमिस राजभण्डारी र पुष्कर...

६६ करोड ३१ लाखको बिगो दाबी गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस

शिव शिखर सहकारी घोटलाको पहिलो चरणको अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । सहकारीले मुलुकभरबाट एक लाख निक्षेपकर्ताको १४ अर्ब रुपैयाँभन्दा धेरै रकम हिनामिना गरेको प्रहरीको दाबी...

शिव शिखर सहकारी ठगीमा थपिँदै उजुरी, ६१ करोड दावी सहित ९ सय जना प्रहरीकहाँ

काठमाडौं : शिव शिखर बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा प्रहरीले थप एक जनलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) टोलीले अमि राजभण्डारीलाई नियन्त्रणमा लिएको हो। बचतकर्ताले आफ्नो रकम हिनामिना भएको भन्दै उजुरी दिएपछि प्रहरीले सहकारीको ठगी प्रकरणमा माथि अनुसन्धान थालेको थियो। सीआईबीको टोलीले वैशाख २७ गते सहकारीका दुई…

तीन महिनादेखि सहकारी र डिपार्टमेन्ट स्टोर नखुल्दा बचतकर्ताहरू मारमा

सुर्खेत । तीन महिनाअघि आर्थिक मन्दी र सुरक्षाको कारण देखाई बन्द भएको शिव शिखर सहकारी संस्था अझै खुलेको छैन । वि.सं. २०७९ फागुन १५ गते सूचना जारी गर्दै बन्द भएको सहकारीको कार्यालय र डिपार्टमेन्ट स्टोर सञ्चालनमा नआउँदा बचतकर्ताहरू मारमा परेका छन् । देशमा चलिरहेको आर्थिक मन्दीको प्रत्यक्ष मार खेप्नु परेको कारण सहकारीको सुर्खेत ...

शिवशिखर सहकारीको अर्बौंको निक्षेप जोखिममा

सात लाख रुपैयाँभन्दा बढी बचत गरेका हरिकृष्ण जोशी दैनिकजसो शिव शिखर सहकारी संस्थाको धनगढीस्थित कार्यालय धाउँछन् । रकम फिर्ताको प्रक्रियाबारे के–कसो भइरहेको छ भनी बुझ्छन् । उनी धाउन थालेको दुई साता बढी भइसक्यो ।