सुर्खेत । तीन महिनाअघि आर्थिक मन्दी र सुरक्षाको कारण देखाई बन्द भएको शिव शिखर सहकारी संस्था अझै खुलेको छैन । वि.सं. २०७९ फागुन १५ गते सूचना जारी गर्दै बन्द भएको सहकारीको कार्यालय र डिपार्टमेन्ट स्टोर सञ्चालनमा नआउँदा बचतकर्ताहरू मारमा परेका छन् ।
देशमा चलिरहेको आर्थिक मन्दीको प्रत्यक्ष मार खेप्नु परेको कारण सहकारीको सुर्खेत ...