काठमाडौं : शिव शिखर बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा प्रहरीले थप एक जनलाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) टोलीले अमि राजभण्डारीलाई नियन्त्रणमा लिएको हो। बचतकर्ताले आफ्नो रकम हिनामिना भएको भन्दै उजुरी दिएपछि प्रहरीले सहकारीको ठगी प्रकरणमा माथि अनुसन्धान थालेको थियो।
सीआईबीको टोलीले वैशाख २७ गते सहकारीका दुई…