शिवशिखर सहकारीको अर्बौंको निक्षेप जोखिममा

सात लाख रुपैयाँभन्दा बढी बचत गरेका हरिकृष्ण जोशी दैनिकजसो शिव शिखर सहकारी संस्थाको धनगढीस्थित कार्यालय धाउँछन् । रकम फिर्ताको प्रक्रियाबारे के–कसो भइरहेको छ भनी बुझ्छन् । उनी धाउन थालेको दुई साता बढी भइसक्यो ।

सम्बन्धित सामग्री

शिवशिखर सहकारी ठगी प्रकरणः चार जिल्लामा कागजात सङ्कलन गर्दै प्रहरी

महेन्द्रनगर । बचतकर्ताको अर्बौ बढी निक्षेप सङ्कलन गरेर सम्पर्कविहीन भएपछि शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा आवद्ध बचतकर्ताले धमाधम प्रहरीमा आफ्ना कागजात पेस गर्न थालेका छन् । शिवशिखरको शाखा रहेको कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, अत्तरिया र लम्की, डडेल्धुराको अमरगढी र डोटीको दिपायलमा प्रहरीले बचतकर्ताका कागजात सङ्कलन गरिरह...

शिवशिखर सहकारी ठगी प्रकरणः चार जिल्लामा कागजात सङ्कलन गर्दै प्रहरी - NepaliPatra

कञ्चनपुर ।  बचतकर्ताको अर्बौ बढी निक्षेप सङ्कलन गरेर सम्र्पकविहीन भएपछि शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा आवद्ध बचकर्ताले धमाधम प्रहरीमा आफ्ना कागजात पेस गर्न थालेका छन् । शिवशिखरको शाखा रहेको कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, अत्तरीया र लम्की, डडेल्धुराको अमरगढी र डोटीको दिपायलमा प्रहरीले बचतकर्ताका कागजात सङ्कलन गरिरहेको छ । उक्त सहकारीबाट भएको ठगी, बचत रकम फिर्ता नगरेको […]

शिवशिखर सहकारीमा १४ अर्ब हिनामिना : थप एक सञ्चालक पक्राउ

कर्मचारीसमेतको मिलेमतोमा सञ्चालकले निक्षेपकर्ताको रकम आफ्ना एक दर्जन कम्पनीमा लगानी गरेर दश अर्बभन्दा बढी हिनामिना गरेपछि शिवशिखर सहकारी धरासायी बनेको हो, निक्षेप फिर्ता गर्न नसकेपछि सहकारी बन्द भएको छ भने...