'धेरैपछि भेट भो' राजेश हमाल र भुवन केसी, राजेशले भने - मेरो उमेर २५ नै हो

काठमाडौं : सोमबार सोल्टी क्राउन प्लाजामा नेपाल चलचित्र प्राविधिक संघले नेफ्टा फिल्म अवार्डको मिति घोषणा कार्यक्रम राखेको थियो। कार्यक्रमका उद्घोषक थिए : दिनेश डिसी। चैत १५ गते टुँडिखेलमा नेफ्टा अवार्ड हुने घोषणा गरे आयोजक ड्रिम हाइ नेपालका प्रमुख कमल जिसीले। त्यसको केहीबेरमा मञ्चमा देखिए अभिनेता राजेश हमाल। हमालले प्राविधिकको

सम्बन्धित सामग्री

‘महानायक’ विवादमा भुवनतिर खुलेका दिलीपले भेटे राजेश हमाल !

काठमाडौं । ‘महानायक’ कसलाई मान्ने ? राजेश हमाल वा भुवन केसी ? यो कुरालाई लिएर सामाजिक सञ्जालमा धेरैपटक जुहारी चल्ने गरेको छ । विवाद चर्किएको बेला अभिनेता दिलीप रायमाझी भुवनको कित्तामा उभिएका थिए । सुपरहिट फिल्म दिएकैले भुवनलाई महानायक बनाउनुपर्छ भन्ने दिलीपको तर्क थियो । भुवनले जस्तो सुपरहिट फिल्म अरुले दिन नसकेको भन्दै दिलीप उनको […]

माओवादी प्रवेश गर्ने हल्लाबीच राजेश हमाल प्रचण्ड निवासमा

काठमाडौँ-  पछिल्लो समय चल्तीका कलाकार पार्टी प्रवेशको लहरमा छन् । स्थानीय निकायको चुनावअघि अभिनेत्री करिष्मा मानन्धर एमाले प्रवेश गरिन् भने अभिनेता भुवन केसी नेपाली कांग्रेस । राजेश हमाल पनि यो चर्चाको केन्द्रमा रहने गरेका छन् । केपी ओली प्रधानमन्त्री हुँदा हमाल एमाले प्रवेश गर्ने चर्चा थियो । प्रधानमन्त्री ओलीले भारतको ...

माओवादी प्रवेश गर्ने हल्लाबीच राजेश हमाल प्रचण्ड निवासमा

काठमाडौँ-  पछिल्लो समय चल्तीका कलाकार पार्टी प्रवेशको लहरमा छन् । स्थानीय निकायको चुनावअघि अभिनेत्री करिष्मा मानन्धर एमाले प्रवेश गरिन् भने अभिनेता भुवन केसी नेपाली कांग्रेस । राजेश हमाल पनि यो चर्चाको केन्द्रमा रहने गरेका छन् । केपी ओली प्रधानमन्त्री हुँदा हमाल एमाले प्रवेश गर्ने चर्चा थियो । प्रधानमन्त्री ओलीले भारतको ...

रकमी बन्दै छन् विपिन ?

कुनै समय थियो जति बेला चिनिएको अनुहार पोस्टरमा देख्दा दर्शक हलसम्म पुग्थे । राजेश हमाल , भुवन केसी , निखिल उप्रेती , विराज भट्ट लगायतका कलाकारहरूको उपस्थितिले मात्र दर्शकलाई हलसम्म तान्ने गरेको थियो । यद्यपि पछिल्लो समय त्यस्तो छैन । कथावस्तु , कलाकारले निर्वाह गरेको भूमिका लगायत हेरेर दर्शक हलसम्म पुग्ने गरेका छन् । केही […]

चुरोटको मामुली ठुटाले यतिसम्म गर्न सक्छ (भिडियो)

काठमाडौँ – हिजोआज राजधानी काठमाडौँको वसन्तपुर पुग्ने जो–कोहीको नजर एउटा प्रश्नमा रोकिने गर्छ- प्रश्न हो, महानायक राजेश हमाल कि भुवन केसी? यो प्रश्नसँगै एउटा चुरोटको ठुटा हाल्ने बक्सा देखिन्छ। वसन्तपुर पुग्ने जोकोही चुरोट खाने व्यक्तिले यही प्रश्नका आधारमा भोटिङका लागि भए पनि बक्सामा चुरोटको ठुटा हालेर जाने गर्छन्। यो कार्य सुरु गरेका हुन् बौद्धका २७ […]

अनावश्यक ‘फण्डा’ले फिल्मको व्यापारमा असर पारिरहेको त छैन ?

९ फागुन, काठमाडौं । दशैंमा चलचित्र ‘डाँडाको वरपिपल’ रिलिज गर्ने भएपछि निर्देशक शोभित बस्नेतले ‘महानायक’ विवाद झिके । उनले चलचित्रको गीत रिलिज कार्यक्रममा राजेश हमाल नभएर भुवन केसी महानायक भएको तर्क गरे । भुवन केसीले शिव श्रेष्ठलाई महानायक भन्दै गर्दा गौरी मल्ललाई शिव र भुवनले नै महानायिका भनिदिए । यो फण्डाले चलचित्रलाई राम्रै फाइदा हुने […]

रातो टीका निधारमा टलक्कै टल्कियो

अभिनेता राजेश हमाल पत्नी मेघा भट्टराईलाई टीका लगाईदिँदै । अभिनेता भुवन केसी अभिनेता पुत्र अनमोल केसीलाई टीका लगाईदिँदै । अभिनेता शिव श्रेष्ठ टीकापछि परिवारका साथ । अभिनेत्री ऋचा शर्मा टीकापछि परिवारका साथ । हास्यव्ंग्यकार मनोज गजुरेल टीकापछि नवदुदहीका साथ पारिवारिक माहोलमा रमाउँदै  । अभिनेत्री केकी अधिकारी टीका थाप्दै । अभिनेत्री करिश्मा मानन्धर अभिनेता तथा निर्माता […]

भुवन केसी राजनीतिमा फ्लप हुनुभयो, तर उहाँ महानायक हो : शोभित बस्नेत (भिडिओसहित)

काठमाडौं, २६ असोज । निर्माता शोभित बस्नेतले भुवन केसीले नेपाली चलचित्र उद्योगमा महत्वपूर्ण योगदान गरेको र सर्वाधिक सफल चलचित्र पस्किएकोले आफूले महानायक भनेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राजेश हमाल त महानायकभन्दा माथिको व्यक्ति भएको […]

अध्यक्षको दौडमा राजेशदेखि भुवनसम्म

भट्टराईको निधन पछि रिक्त रहेको अध्यक्ष पदका लागि अकांक्षीहरूले लबिङ सुरु गरेका छन् । बोर्डको रिक्त अध्यक्ष पदका लागि निर्देशक दयाराम दाहाल, अभिनेता भुवन केसी, राजेश हमाल, नवल खड्का, निर्देशक तथा कलाकार लय संग्रौला, आकाश अधिकारी र निर्देशक केपी पाठकको नाम चर्चामा छ ।

यो कस्तो प्रतिस्पर्धा ?

चलचित्र क्षेत्रमा कुनै बेला भुवन केसी र शिव श्रेष्ठ, राजेश हमाल र धिरेन शाक्य, निखिल उप्रेती र विराज भट्ट, आर्यन सिग्देल र जीवन लुइँटेल, श्रीकृष्ण श्रेष्ठ र रमेश उप्रेतीजस्ता अभिनेताबीच एक प्रकारको अघोषित प्रतिस्पर्धा थियो ।