चुरोटको मामुली ठुटाले यतिसम्म गर्न सक्छ (भिडियो)

काठमाडौँ – हिजोआज राजधानी काठमाडौँको वसन्तपुर पुग्ने जो–कोहीको नजर एउटा प्रश्नमा रोकिने गर्छ- प्रश्न हो, महानायक राजेश हमाल कि भुवन केसी? यो प्रश्नसँगै एउटा चुरोटको ठुटा हाल्ने बक्सा देखिन्छ। वसन्तपुर पुग्ने जोकोही चुरोट खाने व्यक्तिले यही प्रश्नका आधारमा भोटिङका लागि भए पनि बक्सामा चुरोटको ठुटा हालेर जाने गर्छन्। यो कार्य सुरु गरेका हुन् बौद्धका २७ […]