रातो टीका निधारमा टलक्कै टल्कियो

अभिनेता राजेश हमाल पत्नी मेघा भट्टराईलाई टीका लगाईदिँदै । अभिनेता भुवन केसी अभिनेता पुत्र अनमोल केसीलाई टीका लगाईदिँदै । अभिनेता शिव श्रेष्ठ टीकापछि परिवारका साथ । अभिनेत्री ऋचा शर्मा टीकापछि परिवारका साथ । हास्यव्ंग्यकार मनोज गजुरेल टीकापछि नवदुदहीका साथ पारिवारिक माहोलमा रमाउँदै  । अभिनेत्री केकी अधिकारी टीका थाप्दै । अभिनेत्री करिश्मा मानन्धर अभिनेता तथा निर्माता […]

सम्बन्धित सामग्री

रातो टीका निधारमा टलक्कै टल्कियो, तस्वीरहरू

काठमाडौं :  दुर्गापक्षको मुख्य दिन आज विजयादशमीको दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको टिका लगाउन घर-घरमा सुरु गरिएको छ।टीका प्रसाद ग्रहण गर्ने साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:५१ बजेको साइत उत्तम रहेको जनाएपछि सबैले घर-घरमा लगाउन थालेका हुन्।

अशोक शर्माका दुई फिल्म ‘जय भोले’ र ‘रातो टीका निधारमा’ ओटीटीमा रिलिज

काठमाडौँ । फिल्म निर्माता अशोक शर्माले आफ्ना दुई फिल्मलाई ओटीटी प्लेटफर्ममा रिलिज गरेका छन् । दशैं छेकोमा उनले सिनेमाघर एपमा होम प्रोडक्सनका दुई फिल्महरु ‘जय भोले’ र ‘रातो टीका निधारमा’ सार्वजनिक गरेका हुन् । आइतबार दशैं फूलपाती अवसरमा फिल्म भर्चुअल प्लेटफर्ममा सार्वजनिक भएका हुन् । ‘जय भोले’ २०७५ सालमा रिलिज भएको थियो भने ‘रातो टीका […]

दसैँका लागि ‘जय भोले’ र ‘रातो टीका निधारमा’ ‘सिनेमाघर एप’मा रिलिज

कोरोना महामारीपछि विश्वमा ओटीटी प्लेटफमको उदय भएको छ । हलिउड तथा बलिउडका ठुला स्टारका फिल्महरु हलमा भन्दा बढी ओटीटी रिलिजमा केन्द्रित हुन थालेका छन् । यस्तैमा नेपालका खुलेको एप हो ‘सिनेमाघर एप’ ।मोबाइल, ट्याब्लोइड, एन्ड्रोइड टिभीलगायत सबै प्रकारका स्मार्ट डिभाइसमा उपलब्ध छ यो एपमा निर्माता तथा निर्देशक अशोक शर्माको दुई फिल्म ‘जय भोले’ र ‘रातो टीका निधारमा’ रिलिज गरिएको छ ।वडा दशैंको अवसर पारेर आइतबार फूलपातीबाट यी दुबै फिल्म ‘सिनेमाघर एप’मा रिलिज भ

‘रातो टीका निधारमा...’ बजेपछि  रोकिएनन् राजेश हमाल

अभिनेता राजेश हमाल सिनेमामा जस्तै सामाजिक कार्यक्रम पनि सक्रिय छन् । सामाजिक कार्यक्रमकै लागि उनै, हमाल मंगलबार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– ८ ज्यामिरेमा पुगे ।आफ्नो गाउँ आएका अभिनेता हमाललाई गाउँभरिका वृद्धवृद्धा र बालबालिकाले...

रातो टीका निधारमा, शिरमा जमरा (फोटो फिचर)

दाङ – विजया दशमीको दिन आज मान्यजनबाट टीका तथा जमरा लगाएर आशीर्वाद थाप्ने क्रम चलिरहेको छ। बिहान १० बजेर २ मिनेटको शुभसाइतदेखि देशभर हिन्दूहरुले टीका जमरा लगाएर दसैँ मनाइरहेका हुन्। मान्यजनले देवी दुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइरहेका हुन्। आजदेखि पूर्णिमासम्म नै टीका र जमरा लगाउने गरिन्छ। देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले टीका जमरा […]

दशैंलाई आफ्नै चाड सम्झेर रमाउँछन् गैरहिन्दुहरू

विराटनगर : मोरङको विराटनगरका वोसिम आलम मुस्लिम समुदायका हुन्। उनी प्रत्येक शुक्रवार नमाज पढ्न मस्जिद जान्छन्। मुस्लिम समुदायको हरेक सांस्कृतिक परम्पराप्रति उनको गहिरो लगाव छ। उनको अर्को विशेषता पनि छ। उनी मुस्लिम समुदायमा जन्मे हुर्केको भए पनि हिन्दुहरूको प्रत्येक चाडपर्वलाई चासो र लगावका साथ मनाउने गर्दछन्।तिहार होस् या रक्षाबन्धन चेलीबेटीको हातबाट ग्रहण गरिरहेका हुन्छन्। दशैंमा मान्यजनहरूको हातबाट रातो टीका निधारमा टलक्क टल्काएर जमरा कानमा सिउरिरहेका हुन्छन्। नेकपा (एकीकृत समाजव

कृष्णाष्टमी पारेर रातो टिकामा गगनको उम्मेदवारी घोषणा

काठमाडौं, १४ भदौ । रातो टीका निधारमा अनि आफ्नै चुनावी क्षेत्र । नेपाली काँग्रेसका लोकप्रीय नेता गगन थापाले कृष्णाष्टमी पारेर १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनले काठमाडौं महानगरपालिका वडा नं ३० स्थित आफ्नै चुनावी क्षेत्र रोजेर उम्मेदवारी घोषणा गर्नुलाई सामान्य मानिएको छ । तर, कृष्णाष्टमीको दिन रातो टीका लगाएर उम्मेदवारी घोषणा […]

रातो टीका निधारमा नयाँ हिरो घर घरमा

नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले नेपालीहरूको महान चाड बडा दसैँ र तिहार २०७६ को उपलक्ष्यमा रातो टीका निधारमा नयाँ हिरो घर घरमा भन्ने नयाँ योजना ल्याएको जनाएको छ । य

'रातो टीका निधारमा' बाट कमब्याक गर्दै अभिनेत्री खड्का

लामो समयदेखि चलचित्र क्षेत्रबाट टाढा रहेकी अभिनेत्री खुश्बु खड्का चलचित्र 'रातो टीका निधारमा' का लागि अनुबन्धित भएकी छन् । हातमा चलचित्र नपर्दा चलचित्र क्षेत्रबाट टाढा रहेकी उनले यो चलचित्रबाट पुनरागमन गर्ने भएकी छिन् ।    अभिनेत्री  खड्काले उक्त चलचित्रमा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको बताइ...

नेपाल आइडल विजेता बुद्ध लामाको गीत ‘रातो टीका...’ (भिडियो)

काठमाडौं । ‘नेपाल आइडल’ सिजन वनका विजेता बुद्ध लामाको नयाँ गीत सार्वजनिक भएको छ । ‘रातो टीका...’ निधारमा