सुर्खेत। कर्णाली प्रदेशले पहिलो र दोस्रो चरणको कोरोना महामारीमा नराम्रो क्षति बेहोर्नुपर्यो । कोरोना सङ्क्रमणका कारण ३८८ जनाले ज्यान गुमाइसकेका छन् भने ३५ हजार ४४ जना नागरिक कोरोना महामारीको चपेटामा परिसकेका छन् ।गत वैशाख, जेठ र असार महिनामा कर्णालीमा कोरोनाले गर्दा अस्पतालहरू भरिभराउ भएपछि अस्पतालले बिरामी भर्ना लिन सक्ने स्थिति थिएन । सोही स्थिति पुनः दोहोरिन सक्ने जनस्वास्थ्यविदहरुले चेतावनी दिइरहेका छन् । शुक्रबारमात्र कर्णालीमा ३१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जुन तेस्रो ल