चीनमा बालबालिकालाई दैनिक १ घण्टाभन्दा बढी भिडियो गेम खेल्न प्रतिबन्ध

चीनमा १८ बर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई दैनिक एकघण्टाभन्दा बढी समय अनलाइन भिडियो गेम खेल्नमा प्रतिबन्ध लगाइएको छ । दैनिक एकघण्टापनि शुक्रबार, सप्ताहन्त र विदाको दिनमामात्र खेल्न पाउनेछन्, अरु दिन खेल्नमा भने प्रतिबन्ध लगाइएको छ । चीनको राष्ट्रिय प्रकाशन प्रशासनले सोमबार प्रकाशित गरेको नियम अनुशार यसरी सातामा बालबालिकाहरुले बढीमा ३ घण्टामात्र अनलाइन भिडियो गेम खेल्न पाउने […]

सम्बन्धित सामग्री

भिडियो गेममा चीनको लगाम, के हो उद्देश्य ?

चीनले बालबालिकालाई हप्ताको तीन घन्टाभन्दा बढी समय भिडियो गेम खेल्नबाट प्रतिबन्ध लगाउने निर्णय लिएको छ ।  विगत केही समयदेखि प्रविधि क्षेत्रमा लगाम कसिरहेको चीनको यो पछिल्लो कदम हो ।  यो पनि पढ्नुहोस् :  अलीबाबापछि अरू ठूल्ठूला कम्पनीमाथि पनि चीनको 'वज्र', किन लगाम कस्दैछन् सी ? अबउप्रान्त चिनियाँ बालबालिकाले शुक्रवार बेलुका ८ देखि ९ बजेसम्म, सप्ताहान्तमा र सार्वजनिक बिदाका बेलामा मात्र भिडियो गेम खेल्न पाउने सूचना राष्ट्रिय प्रेस तथा प्रकाशन प्रशासनले जारी गरेको छ । यसअघि दिनको डेढ घन्टा...

चीनमा अब बालबालिकाले हप्तामा तीन घण्टाभन्दा बढी भिडियो गेम खेल्न नपाउने

चीनले १८ वर्ष मुनिका बालबालिकाले हप्तामा तीन घण्टाभन्दा बढि भिडियो गेम खेल्न नमिल्ने नियम ल्याएको छ । टेन्सेन्ट होल्डिङदेखि नेट इज इन्क जस्ता गेम कम्पनीहरुलाई चिनियाँ सरकारले बालबालिकाहरुको निम्ति ८ देखि ९ बजेसम्म शुक्रबार, शनिबार, आईतबार र सार्वजनिक विदाको बेलुका मात्रै गेम चलाउन दिन निर्देशन दिएको हो । सन् २०१९ मा सरकारले प्रति दिन १.५ घण्टाको नियम ल्याएको थियो ।...

चीनमा भिडियो गेममा कडाई, १८ वर्षमुनिकाले बिदाको दिन एक घण्टा मात्र खेल्न पाउने

चीनमा १८ वर्षमुनिका बालबालिकाले एक घण्टा मात्र अनलाइन गेम खेल्न पाउने भएका छन्। चीनको भिडियो गेम नियामक निकायले अनलाइन गेममा कडाई गर्दै यस्तो नियम लागू गरेको हो। उनीहरुले अबदेखि शुक्रबार, शनिबार...

अनलाइन गेम खेल्न पाउने समय मात्र एक घण्टा !

काठमाडौं । चीनले १८ वर्षभन्दा मुनिका बालबालिकाले अनलाइन गेम खेल्न पाउने समय कटौती गरेको छ । त्यहाँको भिडियो गेम नियामकले बालबालिकाले शुक्रबार, सप्ताहन्त र बिदाहरूमा एक घण्टा मात्र अनलाइन गेम खेल्न पाउने जनाएको छ । यसअघि पनि दिनको जम्मा ९० मिनेट मात्र र बिदाको समयमा तीन घण्टासम्म अनलाइन गेम खेल्न अनुमति...

सुँगुर पनि भिडियो गेम खेल्न सक्षम

लन्डन, (एजेन्सी)  । सुँगुरहरू स्मार्ट प्राणीको रूपमा चिनिन्छन् । तर, भिडियो गेम खेल्नका लागि मस्तिष्कको शक्ति चाहिन्छ । तर, आश्चर्यको कुरा अनुसन्धानकर्ताहरूले सुँगुरले पनि भिडियो गेम खेल्न सक्ने तथ्य पत्ता लगाएका छन् । बेलायतको पड्र्यु युनिभर्सिटीमा चारवटा सुंगुरलाई एउटा साधारण जोय स्टिक भिडियो गेम खेल्ने प्रशिक्षण दिइएको छ । तिनीहरूले छिटै भिडियो गेम खेल्ने कला […]

वैज्ञानिकहरूले सिकाए सुँगुरलाई भिडियो गेम खेल्न

सुँगुरहरू सरल किसिमका भिडियो गेम खेल्न सक्षम भएको वैज्ञानिकहरूले देखाएका छन् । पहिले थाहा पाइएको भन्दा सुँगुरहरू बढी बुद्धिमान् रहेको यसले प्रमाणित गरेको छ ।  क्यानडाका अनुसन्धाताहरूले चार सुँगुरलाई थुतुनोबाट जोयस्टिक चलाउन सिकाएका हुन् । उनीहरूले स्क्रीनमा कर्सर घुमाउन र चारवटा टार्गेट वालमा पुग्न सकेको देखिएको छ ।    चारैवटा सुँगुरले खेलको अवधारणा बुझेको र जोयस्टिकको नियन्त्रण गरेर कर्सर चल्छ भन्ने कुरा थाहा पाएको देखियो ।  सुँगुरहरूको बूढी औंला हुँदैन र नजिकको पनि देख्दैनन् तैपनि उनीह...

अधिक स्क्रिन समय: बाल स्वास्थ्य र विकासमा प्रभाव

टेलिभिजन हेर्न, भिडियो गेम खेल्न, र अन्य स्क्रिनयुक्त इलेक्ट्रोनिक उपकरणको (जस्तै स्मार्टफोन वा ट्याब्लेट इत्यादी) प्रयोग गर्नमा खर्च हुने समयलाई स्क्रीन समय भनिन्छ।

अधिक स्क्रिन समय: बाल स्वास्थ्य र विकासमा प्रभाव

टेलिभिजन हेर्न, भिडियो गेम खेल्न, र अन्य स्क्रिनयुक्त इलेक्ट्रोनिक उपकरणको (जस्तै स्मार्टफोन वा ट्याब्लेट इत्यादी) प्रयोग गर्नमा खर्च हुने समयलाई स्क्रीन समय भनिन्छ।

चिनियाँ बालबालिकालाई अनलाइन गेममा कडाइ, राति खेल्नै नपाइने

बालबालिकामा भिडियो गेमको कुलत हटाउन उनीहरुलाई अनलाइन गेम खेल्न चीनले कडाइ गरेको छ। अब १८ वर्षभन्दा मुनिका चिनियाँले राति १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन गेम खेल्न पाउने छैनन्। यति मात्र नभएर अब चिनियाँ बालबालिकाले साताको अन्त्यमा र बिदामा दिनको ३ घण्टा र साताका बाँकी दिनमा डेढ घण्टामात्र अनलाइन भिडियो गेम