चीनले १८ वर्ष मुनिका बालबालिकाले हप्तामा तीन घण्टाभन्दा बढि भिडियो गेम खेल्न नमिल्ने नियम ल्याएको छ ।
टेन्सेन्ट होल्डिङदेखि नेट इज इन्क जस्ता गेम कम्पनीहरुलाई चिनियाँ सरकारले बालबालिकाहरुको निम्ति ८ देखि ९ बजेसम्म शुक्रबार, शनिबार, आईतबार र सार्वजनिक विदाको बेलुका मात्रै गेम चलाउन दिन निर्देशन दिएको हो ।
सन् २०१९ मा सरकारले प्रति दिन १.५ घण्टाको नियम ल्याएको थियो ।...