टेलिभिजन हेर्न, भिडियो गेम खेल्न, र अन्य स्क्रिनयुक्त इलेक्ट्रोनिक उपकरणको (जस्तै स्मार्टफोन वा ट्याब्लेट इत्यादी) प्रयोग गर्नमा खर्च हुने समयलाई स्क्रीन समय भनिन्छ।
काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच दुई संस्थाका अन्य पदाधिकारीको उपस्थितिमा सहयोगको सम्झौता गरिएको हो । प्रतिष्ठानले बालबालिकाको गुणस्तरीय जीवनका लागि किफायती, पहुँचयोग्य र सबैका लागि उपलब्ध बहुविशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताइएको छ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७ मा निर्माणाधीन बाल अस्पतालका लागि बैंककोे सहयोग प्रयोग गरिने सम्झौतामा उल्लेख छ ।
काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको अगुवाइमा स्थापित काठमाडौं बाल स्वास्थ्य संस्थान (कीओएच)को परोपकारी दूतमा गायक प्रमोद खरेल नियुक्त भएका छन् । बिहीबार चपलीहाइटस्थित उक्त बाल अस्पतालमा आयोजित समारोहमा अस्पतालका अध्यक्ष डा. कोइरालाले गायक खरेललाई दूतको नियुक्तिपत्रसहित सम्मान प्रदान गरे । उक्त अवसरमा डा. कोइरालाले लोकप्रिय गायक खरेललाई काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको […]
सल्यान : मातृ तथा बाल स्वास्थ्य समन्वयका लागि जिल्लामा मोबाइल स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ। मातृ तथा नवजात शिशुको मृत्युदर तथा घरमै प्रसूति हुनेको संख्या शून्य पुर्याउने उद्देश्यले जिल्लामा सञ्चालन गरिएको मोबाइल स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै गएको हो।महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइलमार्फत आउने सन्देश (एसएमएस) अध्ययन गरेर हरेक गर्भवती महिलाले चारपटक गर्भ जाँच (पूर्ण जाँच) गरे–नगरेको र स्वास्थ्य संस्थामै प्रसूति भएको सुनिश्चितता भए–नभएको निगरानी गरिने स्वास्थ्य से
मातृ तथा बाल स्वास्थ्य क्लिनिकको आज यहाँ शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री लामाले स्वास्थ्य सेवालाई गुण्स्तरीय बनाउनका लागि भौतिक पूर्वाधार, आधुनिक उपकरण र दक्ष जनशक्ति अत्यावश्यक रहेको बताए।...
बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन तीन खम्बे नीति लिनुपर्ने बताएका छन् । मातृ तथा बाल स्वास्थ्य क्लिनिकको आज यहाँ शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री लामाले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनका लागि भौतिक पूर्वाधार, आधुनिक उपकरण र दक्ष जनशक्ति अत्यावस्यक रहेको बताए ।स्वास्थ्य क्षेत्रको विकासका लागि यी कुरा पूरा हुन आवश्यक रहेकाले प्रदेश सरकार सोही अनुरूप अघि बढेको उनको भनाइ थियो । उनले भने– “स्वास्थ्य क्षेत्रको विकासका लागि प
चितवन– बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन तीन खम्बे नीति लिनुपर्ने बताए । मातृ तथा बाल स्वास्थ्य क्लिनिकको आज शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री लामाले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनका लागि भौतिक पूर्वाधार, आधुनिक उपकरण र दक्ष जनशक्ति अत्यावश्यक रहेको बताए। स्वास्थ्य क्षेत्रको विकासका लागि यी कुरा पूरा हुन आवश्यक रहेकाले प्रदेश […]
सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिकामा बालबालिका स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर – ६ को थापाटोल स्थित जनआधारभूत विद्यालयमा बालबालिका स्वास्थ्य शिविर सम्पन्न भएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयोजना, एइ आइ एन लक्जेमवर्गको आर्थिक सहयोग तथा ठाटीकाँध गाउँपालिकाको समन्वयमा स्वास्थ्य परिक्षण शिविर संचालन भएको थियो । स्वास्थ्य शिविरमा […]
महिला र बाल स्वास्थ्य सेवामा अत्यन्त ठूलो समस्या गाउँघरमा छ। यो विषयलाई पनि हल गर्नुपर्छ। संघीयतालाई ठीक ढंगले कार्यान्वयन गर्ने र हाम्रो स्वास्थ्य सेवालाई स्थानीय तहसम्म पुर्याउने राजनीतिज्ञको योजनालाई कार्यान्वयन गर्नुपर्ने छ।
न्युज अफ नेपाल, काठमाडौ । सुर्यविनायकनगर क्षेत्रकै उत्कृष्ट सामुदायीकविद्यालय महेन्द्र शान्तिमावि बालकोटका विद्यार्थीहरुको स्वास्थ्य सचेतना तथा सुदृढीकरणका लागि सो विद्यालयमा वाल स्वास्थ्यक्लव गठन गरिएको छ । विपि नेत्र प्रतिष्ठान अन्तर्गत वालआँखा, नाक,कान, घाँटी अस्पताल तथा पुर्नस्थापना केन्द्र भक्तपुरको समन्वयमा सो वाल स्वास्थ्यक्लव गठन गरिएको विद्यालयका प्रधानाध्यापक गोपाल विक्रम थापाले बताउनुभयो । नवगठित १५ सदस्यीय वालक्लवको […]