काठमाडौं : मधेश प्रदेशको राजधानी जनकपुरधाममा ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी’ भइरहेको छ।
जनकपुरस्थित नेपाल बार एसोसिएसनको सभाकक्षमा कार्टुनिस्ट क्लब अफ नेपालको आयोजना र सेन्टर फर मिडिया रिसर्चको सहयोगमा भइरहेको प्रदर्शनीमा विभिन्न कार्टुनहरु राखिएका छन्।
‘निशाना’ शीर्षकमा सुरु भएको प्रदर्शनीमा विभिन्न कार्टुनिस्टहरुको कार्टुन समावेश गरिएको छ। कार्टुनमार्फत देशमा विधमान भ्रष्टाचारका प्रवृत्तिहरुमाथि व्यंग्य…
मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले भ्रष्टाचार विरुद्ध जनता सचेतसहित विरोधमा उत्रिनुपर्ने अपरिहार्यता रहेको बताएका छन् । शनिबारदेखि जनकपुरधाम स्थित नेपाल बार एशोसिएसन जनकपुरधामको सभाकक्षमा सुरु भएको दुई दिवसीय कार्टुन प्रदर्शनीको अवलोकन गर्दै गृह तथा सञ्चार मन्त्री साहले भ्रष्टाचार विरुद्ध आमजनता खुलेरै उत्रिनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।गृह तथा सञ्चारमन्त्री साहले कुनै पनि देशमा जनताले खुलेआमरुपमा शासकको समेत कठोररुपमा विरोध नगर्दासम्म कर्मचारीतन्त्रमा गाँजिएका सरकार
भ्रष्टाचार विरूद्धको कार्टुन प्रदर्शनी पोखरामा सुरू भएको छ। पोखराको महेन्द्रपुल स्थित आर्ट ग्यालरीमा उक्त प्रदर्शनी आयोजना गरिएको छ।
देशमा विद्यमान भ्रष्टाचारलाइ केन्द्रमा राखेर बनाइएका ३६ जना कार्टुनिष्टका ५० वटा कार्टुन प्रदर्शनमा...
देशमा मौलाइरहेको भ्रष्टाचार र अनियमितताविरुद्ध कार्टुनिस्टहरूले बनाएको व्यंग्यचित्र (कार्टुन) बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिएको छ । उनीहरूले ‘निसाना’ शीर्षक दिएर आइतबारदेखि प्रदर्शनी सुरु गरेका छन् । कार्टुनिस्ट क्लब अफ नेपालले आयोजना गरेको...
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी’ सुरु भएको छ।
आइतवार सभामुख अग्निप्रसाद सापकोटाले कार्टुन प्रदर्शनीको उद्घाटन गरेका हुन्।
‘निशाना’ शीर्षकमा सुरु भएको प्रदर्शनीमा विभिन्न कार्टुनिस्टहरुको कार्टुन समावेश गरिएको छ। कार्टुनमार्फत देशमा विधमान भ्रष्टाचारका प्रवृत्तिहरुमाथि व्यंग्य गरिएको छ।
कार्टुनिस्ट क्लब अफ नेपालको आयोजना र सेन्टर फर मिडिया…
संसारका हरेक देशमा अपराध नियन्त्रणका लागि विशेष कानून बनाइएको हुन्छ । कुनै पनि अपराधीलाई उसको अपराधका लागि कानून बमोजिम सजाय दिइन्छ, चाहे सानो होस् वा ठूलो । कुनै अपराधका लागि अपराधीको अभियोग ठहर भएसँगै जेल सजाय र जरिमाना पनि हुन्छ । कतिपय मुलुक तथा ठाउँहरुमा भने यस्ता अनौठो खाले कानून हुन्छन् जसले अपराधीलाई निकै रोचक […]
विश्वभरका हजारौं मुस्लिमहरू फ्रान्स विरोधी प्रदर्शनमा निस्किएका छन्। मुस्लिम धर्मावलम्बीहरूको बाहुल्यता रहेको देशमा फ्रान्सका सामान प्रतिबन्ध लगाउनेदेखि फ्रान्सेली प्रधानमन्त्रीको पुतला जलाउनेसम्मका कार्य भइरहेका छन्।
फ्रान्सको एक पत्रिकामा पैगम्बर मोहम्मदको कार्टुन छापिएपछि धर्ममाथिको प्रहार भन्दै विवाद सुरु भएको हो। फ्रान्स धर्मनिरपेक्ष देश हो। तर, उक्त कार्टुनकै कारण एक शिक्षकले ज्यान