टर्की र सिरियामा भूकम्पका कारण मर्नेको संख्या २८ हजार नाघ्यो

अंकारा, २९ माघ। गत सोमबार गएको भूकम्पका कारण टर्की र सिरियामा मर्नेको संख्या २८ हजार १९२ पुगेको छ। स्थानीय मिडियाका अनुसार टर्कीमा २४ हजार ६१७ र सिरियामा ३ हजार ५७५ जनाको मृत्यु भएको छ। सिरियाको सरकार नियन्त्रीत क्षेत्रमा १ हजार ४०८ र विद्रोही नियन्त्रित क्षेत्रमा २ हजार १६७ जनाको मृत्यु भएको छ। खोज तथा उद्धार कार्य जारी रहेको छ।

सम्बन्धित सामग्री

टर्की भूकम्प: मृतकको संख्या ३४ हजार नाघ्यो

गत सोमबार टर्कीमा गएको भूकम्पमा परी टर्की र सिरियामा गरी ३४ हजार भन्दा धेरैको ज्यान गएको छ।

टर्की–सिरिया भूकम्प: मृत्यु हुनेको संख्या २० हजारभन्दा बढी

टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २० हजार माथि पुगेको छ।

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार नाघेको अधिकारीहरुले जनाएका छन्।

भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

सोमबारको विनाशकारी भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या १५ हजार नाघेको अधिकारीहरूले जनाएका छन्।

म्यारियम बनिन् भाइको सुरक्षा कवच

टर्की र सिरियाको सीमा क्षेत्र केन्द्रबिन्दुर भएर गएको भूकम्पका कारण बुधबारसम्म ११ हजारभन्दा बढी मानिसको ज्यान गएको छ। यो संख्या अझ बढ्न सक्ने देखिएको छ।...

दक्षिणी टर्की र उत्तरी सीरियामा शक्तिशाली भूकम्प

काठमाडौं । दक्षिणी टर्की र उत्तरी सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पपछि १ हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ । उद्धार कार्य जारी रहेका कारण मृत्यु हुनेको संख्या वृद्धि भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले बताएका छन् । सोमबार बिहान स्थानीय समयअनुसार ४ बजेर १७ मिनेट जाँदा ७.८ म्याग्निच्युडको भूकम्प गजियान्टेपनजिकै गएको थियो । जतिबेला मानिस सुतिरहेका […] The post दक्षिणी टर्की र उत्तरी सीरियामा शक्तिशाली भूकम्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

टर्की खानी विस्फोट : मृत्यु हुनेको संख्या ४० पुग्यो

टर्कीको उत्तरी बार्टिन प्रान्तमा शुक्रबार राति भएको खानी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या ४० पुगेको छ।...

विश्वमा कोरोना संक्रमितको संख्या करिब १९ करोड

काठमाडौं। विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या १९ करोड पुग्न लागेको छ। २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमणबाट हालसम्म १८ करोड ९६ लाख ९६ हजार ९४६ पुगेको छ। वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी संक्रमित क्रमशः अमेरिका, भारत, ब्राजिल, रुस, फ्रान्स, टर्की, बेलायत, अर्जेन्टिना, कोलम्बिया र इटालीमा छन्। अमेरिकामा सबैभन्दा बढी ६ लाख २४ हजार १८७ जनाले ज्यान गुमाएका छन्।

युरोप छिर्ने आशामा ज्यानको बाजी थापेर इरानबाट टर्की छिर्छन् शरणार्थीहरू

टर्की र इरानबीचको सिमाना ५३५ किलोमिटर लामो छ। पहाडी सीमाक्षेत्रमा कंक्रिट पर्खाल लगाइएको छ भने १४० किलोमिटर क्षेत्र त काँढेतार लगाएर बारिएको छ।टर्कीले सीमा जतिसुकै अवरोध खडा गरे पनि  हरेक वर्ष अफगानिस्तान, पाकिस्तान र इरानबाट हजारौं युवाहरू टर्की हुँदै युरोप छिर्छन्। ती देशमा विद्यमान द्वन्द्व, हिंसा र निराशाका कारण त्यहाँका युवा युरोप पलायन हुँदै आएका छन्।टर्की सरकारले जनाएअनुसार यो वर्ष १५ जुनसम्ममा झण्डै ५३ हजार १ सय ६६ जना प्रवासीलाई सीमामै रोकिएको छ। यो संख्या गत वर्षको तुलनामा आध

विश्वका कोरोना संक्रमितको संख्या १८ करोड नाघ्यो

काठमाडौं। विश्वमा कोराना भाइरस संक्रमितको संख्या १८ करोड नाघेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार विश्वमा आजसम्म १८ करोड ११ लाख ६० हजार ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विश्वका २ सय २० देश तथा क्षेत्रमा कोरोना भाइरस देखिएको छ। हालसम्म सबैभन्दा बढी कोरोना संक्रमति क्रमसः अमेरिका, भारत, ब्राजिल, फ्रान्स, रुस, टर्की, बेलायत, अर्जेन्टिना, इटाली, कोलम्बिया, स्पेन र जर्मनीमा देखिएको छ।