एजेन्सी । टर्की–सिरियामा गएको विनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । यस बाढीमा हालसम्म मृत्यु हुनेको संख्या २८ हजार पुगेको छ । यो संख्या अहिले हरेक नयाँ दिनसँगै बढिरहेको छ । यसबाट भूकम्पको तीव्रता देखाउँछ। यसैबीच धेरै देशहरुले पठाएको सहयोगमा थप राहत र उद्धार कार्य तीव्र गतिमा भइरहेको छ ।
टर्की र सिरियामा गत सोमबारको भूकम्पमा ज्यान गुमाउनेको संख्या २३ हजार नाघेको छ। भूकम्पको पाँच दिन पूरा भइसक्दा पनि खोजी र उद्धार जारी छ, तर भग्नावशेषमा जीवित व्यक्ति भेटिने आशा क्षीण हुँदै गइरहेको छ।
हिमपात र कठ्याङ्ग्रिदो चिसोले भूकम्प पिडीतहरुलाई थप सास्ती भएको छ। टर्कीका केही भागमा अहिले शून्य भन्दा कम तापक्रम रहेको अधिकारीहरूले बताएका छन्।
टर्कीमा भूकम्पको करिब ९० घण्टापछि भग्नावशेषबाट एक नवजात शिशु र उनकी आमालाई उद्धार गरिएको छ। दक्षिणी हाताय प्रान्तको क्षतिग्रस्त भवनको भग्नावशेषबाट १० दिने यागिज नामक बच्...
काठमाडौं - टर्कीमा गएको शक्तिशाली भूकम्पमा परीटर्की र सिरियामा मृत्यु हुनेको संख्या २१ हजार पुगेको छ । भूकम्पमा परी टर्कीमा मात्रै १७ हजार ६७४ जनाको ज्यान गएको छ भने सिरियामा कम्तीमा तीन हजार ३७७ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
भूकम्पमा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएक...
काठमाडौं । सोमबार टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या १५हजार ८६५ पुगेको छ ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार८६५ पुगेको हो । टर्कीको प्रकोप र आपतकालीन व्यवस्थापन एजेन्सी (एएफएडी)का अनुसार टर्कीमा मात्रै मृतकको संख्या बढेर कम्तिमा १२,८७३ पुगेको छ । भने सिरियाको उत्तरपश्चिममा विद्रोही(नियन्त्रित क्षेत्रहरूमा) र […]
काठमाडौं । दक्षिणी टर्की र उत्तरी सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पपछि १ हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ । उद्धार कार्य जारी रहेका कारण मृत्यु हुनेको संख्या वृद्धि भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले बताएका छन् । सोमबार बिहान स्थानीय समयअनुसार ४ बजेर १७ मिनेट जाँदा ७.८ म्याग्निच्युडको भूकम्प गजियान्टेपनजिकै गएको थियो । जतिबेला मानिस सुतिरहेका […]
The post दक्षिणी टर्की र उत्तरी सीरियामा शक्तिशाली भूकम्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं : शक्तिशाली भूकम्पका कारण टर्की र सिरियामा मृत्यु हुनेको संख्या एक सयभन्दा बढी पुगेको छ।
स्थानीय समय अनुसार आज बिहान सिरियाको सीमा नजिक टर्कीको पजारसिक जिल्लालाई केन्द्रबिन्दु बनाएर ७ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको हो।
अमेरिकाको जियोलोजिकल सर्भेले ७ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ भने टर्कीको विपद तथा आपतकालीन व्यवस्थापन प्राधिकरण (एएफएडी) ले ७ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको छ।
टर्कीको सरकारी सञ्चारमाध्यम एनादोलले भूकम्पमा परी ७६ ज्यान गएको जनाएको छ भने &nbs...