दक्षिणी टर्की र उत्तरी सीरियामा शक्तिशाली भूकम्प

काठमाडौं । दक्षिणी टर्की र उत्तरी सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पपछि १ हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ । उद्धार कार्य जारी रहेका कारण मृत्यु हुनेको संख्या वृद्धि भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले बताएका छन् । सोमबार बिहान स्थानीय समयअनुसार ४ बजेर १७ मिनेट जाँदा ७.८ म्याग्निच्युडको भूकम्प गजियान्टेपनजिकै गएको थियो । जतिबेला मानिस सुतिरहेका […] The post दक्षिणी टर्की र उत्तरी सीरियामा शक्तिशाली भूकम्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

टर्की भूकम्प : २२२ घन्टापछि एक महिलाको जिवितै उद्धार

इस्तानाबुल- टर्की र सिरियामा शक्तिशाली भूकम्प गएको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले बाँच्नको लागि समय बितिसक्यो भनी अनुमानलाई अस्वीकार गर्दै भग्नावशेषबाट मानिसहरूलाई जिवितै निकालिरहेका छन् । टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २१२ घण्टापछि अदियामान सहरमा ७७ वर्षीया महिलालाई भग्नावशेषबाट जिबित...

टर्की भूकम्प : २२७ घण्टापछि महिलाको जीवितै उद्धार

इस्तानाबुल । टर्की र सिरियामा शक्तिशाली भूकम्प गएको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले बाँच्नको लागि समय बितिसक्यो भनी अनुमानलाई अस्वीकार गर्दै भग्नावशेषबाट मानिसहरूलाई जीवितै निकालिरहेका छन् । टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २२७ घण्टापछि अदियामान सहरमा ७७ वर्षीया महिलालाई भग्नावशेषबाट जीवितै फेला पारेको उद्धारकर्ताहरूले देखाएको भिडियो सार्वजनिक भएको  छ। टर्कीको राज्य सञ्चालित […]

टर्की भुकम्प : १४९ घण्टापछि भग्नावशेषमुनिबाट ३५ वर्षीय व्यक्तिको जिवितै उद्धार

काठमाडौं । दक्षिणी टर्कीको हाते प्रान्तमा शक्तिशाली भूकम्प गएको १४९ घण्टापछि भत्किएको भवनको भग्नावशेषमुनिबाट एक ३५ वर्षीय व्यक्तिको उद्धार गरिएको छ । टर्कीको सरकारी समाचार एजेन्सी अनादोलुले जनाएअनुसार मुस्तफा सारिगुल भनेर चिनिने व्यक्ति स्क्यानको क्रममा ६ तले अपार्टमेन्ट भवनको भग्नावशेषमा फेला परेका थिए । खोज र उद्धार टोली साथै सैन्य कर्मचारी र रोमानियाली खोज र उद्धार […]

टर्की भूकम्पको इपिसेन्टरमा नेपाली विद्यार्थी

टर्कीको गाजियान्टेप विश्वविद्यालयमा अध्ययनरत सिमरा बाराका १९ वर्षीय सकिल शेख होस्टलको भुइँतलामा सुतिरहेका थिए । सोमबार बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएपछि दौडिएर बाहिर निस्किए, त्यतिखेर हिउँ परिरहेको थियो ।

टर्की–सिरिया भूकम्पबाट मर्नेको सङ्ख्या उन्नाइस सय नाघ्यो

टर्की र सिरियामा गएको शक्तिशाली भूकम्प र त्यसपछि गएका सयौं परकम्पकका कारण मर्नेको सङ्ख्या निरन्तर बढ्दो छ ।

इराक-इरानको सीमामा शक्तिशाली भूकम्प

इराक र इरानको उत्तरी सीमा क्षेत्रमा एउटा शक्तिशाली भूकम्प जाँदा थुप्रै मानिसहरुको मृत्यु भएको र त्यसको धक्का टर्की र इजरेलमा पनि महसुस गरिएको विवरणहरु आएका छन्।

शक्तिशाली भूकम्पका कारण दुई जनाको मृत्यु, दुई सय बढी घाइते

एजेन्सी । ग्रिस र टर्कीको सीमा क्षेत्र इजियन सागर केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ।  ग्रिस र टर्की केन्द्रविन्दु भएर…