स्वीट्जरल्याण्डको पर्यटन सद्भावना दूतमा फुञ्जो नियुक्त

काठमाडौं– गोरखाकी फुन्जो झङ्मु लामा स्विट्जरल्याण्डका लागि पर्यटन सद्भावना दूत नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई सद्भावना दूत नियुक्त गरेको हो ।  लामा चार वर्षका लागि सद्भावना दूत नियुक्त भएको मन्त्रालयले जनाएको छ । उनले सगरमाथा, मनास्लु, केटु, चोयु हिमालहरु सफल आरोहण गरिसकेकी छन् । फुन्जो लामाले सन् २०१८ मा […]

सम्बन्धित सामग्री

मलेसियाका लागि पर्यटन सद्भावना दूतमा क्षेत्री नियुक्त

सरकारले लामो समयदेखि गैरआवासीय नेपाली सङ्घ एनआरएनएसँग आबद्ध रहँदै नेपालको पर्यटन क्षेत्रका बारेमा सक्रिय नन्दबहादुर क्षेत्रीलाई मलेसियाका लागि पर्यटन सद्भावना दूत (टुरिजम गुडविल एम्बेसडर)मा नियुक्त गरेको छ । नेपालको पर्यटन क्षेत्र र विधामा सक्रिय रहँदै आउनुभएका क्षेत्रीले पर्यटन विधामा खेलेको अहम् भूमिका र निरन्तरताको फलस्वरूप बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार वर्षका लागि …

सापकोटा बेलायतका पर्यटन सद्भाव दूत

सरकारले गैर आवासीय नेपाली (एनआरएन) सोम सापकोटालाई बेलायतको वेल्सका लागि पर्यटन सद्भावना दूत नियुक्त गरेको छ।...

सेफ सन्तोष साहलाई पर्यटन सद्भावना दूत नियुक्त गरिँदै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘बीबीसी मास्टर सेफ द प्रोफेसनल २०२०’ का उपविजेता सन्तोष साहलाई पर्यटन सद्भावना दूत नियुक्त गर्ने भएको छ । मन्त्रालयले साहलाई पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सद्भावना दूतमा नियुक्त गर्न लागेको हो । सेफ साहले नेपालका विभिन्न परिकारहरूलाई विश्वमाझ चिनाउँदै आएका छन् । लन्डनमा भएको...

सद्भावना दूतमा नियुक्त हुँदै सेफ सन्ताेष साह

काठमाडाैँ- पर्यटन मन्त्रालयले बिबिसी मास्टर सेफ द प्रोफेसनल २०२० का उपविजेता सन्तोष साहलाई पर्यटन सद्भावना दूत नियुक्त गर्ने भएको छ। मन्त्रालयले साहलाई पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सद्भावना दूतमा नियुक्ति गर्ने भएको हो। सेफ साहले नेपालका विभिन्न परिकारहरूलाई विश्वमाझ चिनाउँदै आएका छन्। लण्डनमा भएको बिबिसी मास्टर सेफ द प्रोफेसनल २०२० मा उनले नेपाली परिकारहरू पस्किएर निर्णायक […]

सगरमाथा आरोही महर्जन इलामको पर्यटन सद्भावना दूत

इलाम : इलाम नगरपालिकाले कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनलाई पर्यटन सद्‌भावना दूत बनाएको छ। इलाम नगर प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्बाङको उपस्थितिमा आरोही महर्जन र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कालीबहादुर भुजेलबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।महर्जनलाई ०७८ कात्तिक २२ गते बसेको इलाम नगरपालिकाको कार्यपालिकाको बैठकले पर्यटन सद्‌भावना दूत नियुक्त गर्ने निर्णय गरेको थियो। महर्जनसँगै नगरपालिकाले इलामका पहिलो सगरमाथा आरोही यामबहादुर ग

सगरमाथा आरोही पत्रकार महर्जन इलामको पर्यटन सद्भावना दूत

इलाम – इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा नियुक्त कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन र इलाम नगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। इलाम नगरपालिकाको प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङको  उपस्थितिमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेल र सद्भावना दूतमा नियुक्त विश्व कीर्तिमानी आरोही महर्जनले हस्ताक्षर गरेका हुन्। महर्जनले २०७५ जेठ ९ गते नेपालतिरबाट […]

कीर्तिमानी आरोही निर्मल पुर्जा ‘पर्यटन सद्भावना दूत’ नियुक्त

विमल विष्ट, काठमाडौं । कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्स) नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत (द ग्लोबल गुड्विल एम्बासडर फर नेपाल्ज टुरिजम) बन्नु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गर्नु भएको हो । बिहीबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी निर्मललाई सद्भावना […]

'निम्स दाइ' पर्यटन सद्भावना दूत नियुक्त

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ ।  आज बिहीवार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी पर्यटन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गर्नुभएको हो । कार्यक्रममा पुर्जालाई नेपाललाई विश्व सामु चिनाउनका लागि महत्त्वपूर्ण योगदान दिएको भन्दै सम्मान पनि गरिएको थियो । मन्त्री आलेले पुर्जालाई नेपालको पर्यटनका लागि सद्भावना दूत घोषणा गर्न पाउनु आफ्नो कार्यकालको सबैभन्दा खुसीक...

निर्मल पुर्जा पर्यटन सद्भावना दूत नियुक्त

१२ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । बिहीबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गरेका हुन् । कार्यक्रममा पुर्जालाई नेपाललाई विश्व सामु चिनाउनका लागि […]

कलाकार मनोज गजुरेल अब ‘सिरिजङ्गाको छोरो’

काठमाडौं : कलाकार मनोज गजुरेल ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको पर्यटन सद्भावना दूत नियुक्त भएका छन्। साथै गाउँपालिकाको नवौं सभाले उनलाई ‘सिरिजङ्गाको छोरो’ उपनाम समेत दिएको छ। ताप्लेजुङ जिल्लाको मामाङखेमा जन्मिएका हुन् गजुरेल। सोही क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सद्भावना दूत चुनिएका हुन्। यसबारे पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले…