कीर्तिमानी आरोही निर्मल पुर्जा ‘पर्यटन सद्भावना दूत’ नियुक्त

विमल विष्ट, काठमाडौं । कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्स) नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत (द ग्लोबल गुड्विल एम्बासडर फर नेपाल्ज टुरिजम) बन्नु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गर्नु भएको हो । बिहीबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी निर्मललाई सद्भावना […]