सरकारले लामो समयदेखि गैरआवासीय नेपाली सङ्घ एनआरएनएसँग आबद्ध रहँदै नेपालको पर्यटन क्षेत्रका बारेमा सक्रिय नन्दबहादुर क्षेत्रीलाई मलेसियाका लागि पर्यटन सद्भावना दूत (टुरिजम गुडविल एम्बेसडर)मा नियुक्त गरेको छ । नेपालको पर्यटन क्षेत्र र विधामा सक्रिय रहँदै आउनुभएका क्षेत्रीले पर्यटन विधामा खेलेको अहम् भूमिका र निरन्तरताको फलस्वरूप बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार वर्षका लागि …