सेफ सन्तोष साहलाई पर्यटन सद्भावना दूत नियुक्त गरिँदै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘बीबीसी मास्टर सेफ द प्रोफेसनल २०२०’ का उपविजेता सन्तोष साहलाई पर्यटन सद्भावना दूत नियुक्त गर्ने भएको छ । मन्त्रालयले साहलाई पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सद्भावना दूतमा नियुक्त गर्न लागेको हो । सेफ साहले नेपालका विभिन्न परिकारहरूलाई विश्वमाझ चिनाउँदै आएका छन् । लन्डनमा भएको...

सम्बन्धित सामग्री

सापकोटा बेलायतका पर्यटन सद्भाव दूत

सरकारले गैर आवासीय नेपाली (एनआरएन) सोम सापकोटालाई बेलायतको वेल्सका लागि पर्यटन सद्भावना दूत नियुक्त गरेको छ।...

स्वीट्जरल्याण्डको पर्यटन सद्भावना दूतमा फुञ्जो नियुक्त

काठमाडौं– गोरखाकी फुन्जो झङ्मु लामा स्विट्जरल्याण्डका लागि पर्यटन सद्भावना दूत नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई सद्भावना दूत नियुक्त गरेको हो ।  लामा चार वर्षका लागि सद्भावना दूत नियुक्त भएको मन्त्रालयले जनाएको छ । उनले सगरमाथा, मनास्लु, केटु, चोयु हिमालहरु सफल आरोहण गरिसकेकी छन् । फुन्जो लामाले सन् २०१८ मा […]

सद्भावना दूतमा नियुक्त हुँदै सेफ सन्ताेष साह

काठमाडाैँ- पर्यटन मन्त्रालयले बिबिसी मास्टर सेफ द प्रोफेसनल २०२० का उपविजेता सन्तोष साहलाई पर्यटन सद्भावना दूत नियुक्त गर्ने भएको छ। मन्त्रालयले साहलाई पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सद्भावना दूतमा नियुक्ति गर्ने भएको हो। सेफ साहले नेपालका विभिन्न परिकारहरूलाई विश्वमाझ चिनाउँदै आएका छन्। लण्डनमा भएको बिबिसी मास्टर सेफ द प्रोफेसनल २०२० मा उनले नेपाली परिकारहरू पस्किएर निर्णायक […]

सगरमाथा आरोही पत्रकार महर्जन इलामको पर्यटन सद्भावना दूत

इलाम – इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा नियुक्त कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन र इलाम नगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। इलाम नगरपालिकाको प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङको  उपस्थितिमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेल र सद्भावना दूतमा नियुक्त विश्व कीर्तिमानी आरोही महर्जनले हस्ताक्षर गरेका हुन्। महर्जनले २०७५ जेठ ९ गते नेपालतिरबाट […]

कीर्तिमानी आरोही निर्मल पुर्जा ‘पर्यटन सद्भावना दूत’ नियुक्त

विमल विष्ट, काठमाडौं । कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्स) नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत (द ग्लोबल गुड्विल एम्बासडर फर नेपाल्ज टुरिजम) बन्नु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गर्नु भएको हो । बिहीबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी निर्मललाई सद्भावना […]

'निम्स दाइ' पर्यटन सद्भावना दूत नियुक्त

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ ।  आज बिहीवार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी पर्यटन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गर्नुभएको हो । कार्यक्रममा पुर्जालाई नेपाललाई विश्व सामु चिनाउनका लागि महत्त्वपूर्ण योगदान दिएको भन्दै सम्मान पनि गरिएको थियो । मन्त्री आलेले पुर्जालाई नेपालको पर्यटनका लागि सद्भावना दूत घोषणा गर्न पाउनु आफ्नो कार्यकालको सबैभन्दा खुसीक...

निर्मल पुर्जा पर्यटन सद्भावना दूत नियुक्त

१२ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । बिहीबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गरेका हुन् । कार्यक्रममा पुर्जालाई नेपाललाई विश्व सामु चिनाउनका लागि […]

कलाकार मनोज गजुरेल अब ‘सिरिजङ्गाको छोरो’

काठमाडौं : कलाकार मनोज गजुरेल ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको पर्यटन सद्भावना दूत नियुक्त भएका छन्। साथै गाउँपालिकाको नवौं सभाले उनलाई ‘सिरिजङ्गाको छोरो’ उपनाम समेत दिएको छ। ताप्लेजुङ जिल्लाको मामाङखेमा जन्मिएका हुन् गजुरेल। सोही क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सद्भावना दूत चुनिएका हुन्। यसबारे पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले…

कलाकार मनोज गजुरेल बने पर्यटन सद्भाव दूत ‘सिरिजङ्गाको छोरो’

हास्य कलाकार मनोज गजुरेल ‘सिरिजङगाको छोरो’ घोषित भएका छन् । ताप्लेजुङ जिल्लाको मामाङखेमा जन्मिएका कलाकार गजुरेललाई सोही क्षेत्रको समग्र पर्यटन प्रवद्र्धनका लागि भन्दै ताप्लेजुङको सिरिजङ्घा गाउँ पालिकाले पर्यटन सद्भावना दूत सिरिजङगाको छोरो घोषणा गरेको हो । पालिकाको नवौं सभाले गजुरेललाई सिरिजङगाको छोरो उपमाले परिभाषित गरेको पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले जानकारी दिएका छन् ।  सो अवसरमा पूर्व मन्त्री भट्टराईले कलाकार गजुरेललाई बधाई ज्

विश्व पर्यटन सद्भावना दूत शेर्पाले मागे गगनलाई भोट (भिडियोसहित)

काठमाडौं । विश्व पर्यटन सद्भावना दूत आङतेम्बा शेर्पाले काँग्रेस नेता गगन थापाका लागि भोट मागेका छन् । काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका थापाकालागि शेर्पाले मत मागेका हुन् ।