महाधिवेशन हुने आधार बलियो छैन: पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन्। वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अवसर प्रदान गर्न पनि पार्टी नेतृत्वले त्यसको सार्वजनिक गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे । पार्टी केन्द्रिय कार्यालय सानेपामा क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्नुपर्ने मुख्य माग राख्दै पार्टीका जिल्ला सभापतिहरुले धर्ना

सम्बन्धित सामग्री

काँग्रेसमा को–कति बलियो ?

एक सातापछि १४औं महाधिवेशनको तयारीमा जुटेको कांग्रेसमा भावी नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ। जिल्ला अधिवेशनदेखि नै संस्थापन शेरबहादुर देउवा र संस्थापन इतर पक्षले प्यानल बनाएर प्रतिस्पर्धा गरेका छन्। ६१ जिल्लाको अधिवेशन सम्पन्न हुँदा संस्थापन पक्ष बलियो देखिएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पनि सशक्त रूपमा आएको छ। १६ जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने निर्णय कांग्रेसले गरेको छ। कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ।  पार्टी सभापति देउवा र वरिष्ठ नेता पौ

महाधिवेशन प्रतिनिधि आफ्नो ६० अर्कोको ४० प्रतिशत

रामकृष्ण चापागाईं, काठमाडौं  ।  क्षत्रिय अधिवेशनको नतिजा आउन तालेसँगै महाधिवेशन प्रतिनिधिहरूको जोर घटाउमा एकले अर्कोलाई कमजोर देखाउँदै नेतृत्वका दाबेदार नेताहरूको सचिवालयले समाचार सार्वजनिक गर्न थालेको छ । आसन्न महाधिवेशनबाट पुनः नेतृत्व लिने दाउमा रहनुभएका सभापति शेरवहदार देउवा र सभापतिका आकाक्षि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको सचिवालयले नेपाली काग्रेस सूचना केन्द्रको नाममा आ–आफ्नो पक्ष बलियो रहेको […]

देउवा–पौडेल पक्षको दाबी : महाधिवेशन प्रतिनिधि आफ्नो ६० अर्कोको ४० प्रतिशत

रामकृष्ण चापागाईं, काठमाडौं । क्षत्रिय अधिवेशनको नतिजा आउन थालेसंगै महाधिवेशन प्रतिनिधिहरुको जोरघटाउमा एकले अर्कोलाई कमजोर देखाउदै नेतृत्वका दाबेदार नेताहरुको सचिवालयले समाचार सार्वजनिक गर्न थालेको छ । आसन्न महाधिवेशनबाट पुनः नेतृत्व लिने दाउमा रहनुभएका सभापति शेरवहदाुर देउवा र सभापतिका आकाक्षि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको सचिवालयले नेपाली काग्रेस सुचना केन्द्रको नाममा आ–आफ्नो पक्ष बलियो रहेको भन्दै […]

कांग्रेस महाधिवेशनः १० जिल्लाको परिणाम आउँदा पौडेल समूह बलियो

काठमाडौँ – हिमाली जिल्लाहरुको अधिवेशनमा नेपाली कांग्रेसको संस्थापन इतर समूह बलियो देखिएको छ। १४औँ महाधिवेशन अन्तरगत दसैँ अघि हिमाली क्षेत्रका २१ जिल्लामा अधिवेशन भइरहेको छ। २१ मध्ये परिणाम आएका १० जिल्ला मध्ये ६ जिल्लाको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले हात पारेको छ भने चार जिल्लाको सभापति संस्थापन पक्षले पाएको छ। संस्थापन इतर समूहबाट मुस्ताङमा […]

कांग्रेसको १४ औं महाधिवेशन : कर्णालीमा संस्थापन समूह बलियो

कर्णालीका १० मध्ये यसअघि नौ वटा जिल्लाको नेतृत्व गरेको रामचन्द्र पौडेल समूह १४ औं महाधिवेशनमा भने कमजोर देखिएको छ।...

कांग्रेस महाधिवेशन : स्याङ्जामा पौडेल पक्ष बलियो

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा स्याङ्जामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बलियो देखिएको छ। पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा दुर्इ नगरपालिकामा मात्र  सभापति शेरबहादुर देउवा पक्ष विजयी भएको छ। ११...

काँग्रेस नवलपरासीमा पौडेल समूह बलियो

नवलपरासी । नवलपरासी पश्चिममा नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको पालिका अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको वर्चस्व कायम गरेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समूह कमजोर देखिएको छ ।

लमजुङमा पौडेल पक्ष बलियो, राइनासमा मतपत्र विवादका कारण चुनाव स्थगित

शिक्षा पन्त, लमजुङ । नेपाली कांगेसको १४ औं महाधिवेशन अन्तर्गत भएका नगर तथा गाउँ अधिवेशनमा संस्थापन इतर समुह बलियो देखिएको छ । नतिजा सार्वजानिक भएका ७ पालिकामध्ये ६ वटामा संस्थापन इतर समुहले जित निकालेको छ । मतपत्रमा भएको त्रुटिका कारण स्थगित भएको राइनास नगरपालिकामा पनि संस्थापन इतर समुहकै हावी भएको प्रारम्भिक मत सर्वेक्षणले देखाएको छ […]