रामकृष्ण चापागाईं, काठमाडौं । क्षत्रिय अधिवेशनको नतिजा आउन तालेसँगै महाधिवेशन प्रतिनिधिहरूको जोर घटाउमा एकले अर्कोलाई कमजोर देखाउँदै नेतृत्वका दाबेदार नेताहरूको सचिवालयले समाचार सार्वजनिक गर्न थालेको छ । आसन्न महाधिवेशनबाट पुनः नेतृत्व लिने दाउमा रहनुभएका सभापति शेरवहदार देउवा र सभापतिका आकाक्षि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको सचिवालयले नेपाली काग्रेस सूचना केन्द्रको नाममा आ–आफ्नो पक्ष बलियो रहेको […]