नेपालमा ३० हजार नाघे कोरोनाका सक्रिय संक्रमित

काठमाडौं। नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ३६ सय ११ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३१ हजार ८६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या सात लाख ५३ हजार ६३३ पुगेको छ। नेपालका ७५ वटै जिल्लाहरुमध्ये सबैभन्दा बढी कोरोना संक्रमित काठमाडौं उपत्यकामा छन्।

सम्बन्धित सामग्री

पछिल्लो समय संक्रमणदर घट्दै

पछिल्लो २४ घन्टामा परीक्षण भएका ११ हजार ८ सय ८० वटा नमुनामध्येमा १३ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो। नयाँ संक्रमितसहित नेपालमा सक्रिय संक्रमित संख्या २९ हजार ४ जना पुगेको छ। अघिल्लो दिन सक्रिय संक्रमित संख्या ३० हजार २ सय ४१ जना थिए।...

भुसको आगो जसरी फैलिएको छ ओमिक्रोन

काठमाडौं : वैशाखमा कोरोनाको दोस्रो लहरमा डेल्टा भेरियन्ट फैलिएपछि सुरुमै अस्पताल भरिभराउ भएका थिए। संक्रमित धेरैलाई त्यो वेला अक्सिजन आवश्यक परेको हुँदा अस्पताल भरिभराउ भएको थियो।अहिले पनि कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ तर अस्पताल भर्ना भएर उपचार गराउने संख्या कम देखिन्छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पनि हाल देशभर ३० हजार ८७७ जना सक्रिय संक्रमित रहेको अवस्थामा १ हजार ९६ जना संस्थागत र २४ हजार ५८४ जना होम आइसोलेसनमा रहेको देखिन्छ।यसरी संक्रमि

एकै दिन ६७ सय ३४ संक्रमित थपिए

काठमाडौं : नेपालमा गत २४ घण्टामा ६ हजार ७ सय ३४ जना कोरोना संक्रमति थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार  १४ हजार १४ जनाको पिसिआर परीक्षण गर्दा ५ हजार ७ सय ४७ र ३ हजार ४ सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो। परीक्षणका आधारमा यो ३८ दशमलब ५५ प्रतिशत हो। यो अवधिमा ५ सय ४७ जना संक्रमणमुक्त भएका छन्। ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमित ३० हजार नाघेसंक्रमितको संख्या बढ्दै जाने र निक

सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो, आधा संक्रमित उपत्यकामै

काठमाडौं । नेपालमा कोरोना संक्रमणका सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ । आज ६ हजार ७३४ जनामा संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ पुगेको हो । आज ५४७ जना डिस्चार्ज भएका छन् । कोरोनाका सक्रिय संक्रमितमध्ये आधा संख्या काठमाडौं उपत्यकाकै छन् । काठमाडौंमा मात्र १३ हजार ९८६ जना सक्रिय संक्रमित छन्...

उपत्यकाको अवस्था भयावह, ६३ प्रतिशत सक्रिय संक्रमितले भरियो

सक्रिय संक्रमित बढेर ३० हजार ८७७ पुगेका छन् । जसमा काठमाडौं उपत्यकामा मात्रै १९ हजार ३८७ जना रहेका छन् । तीमध्ये काठमाडौंका १३ हजार ९८६, भक्तपुरका १ हजार ८४६ तथा ललितपुरका ३ हजार ५५५ जना हुन् ।

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ लाख नाघ्यो

एजेन्सी। विश्वमा कोरोना भइरस संक्रमणबाट ३८ लाख ७८ जनाको मृत्यु भएको छ। हालसम्म १७ करोड ६० लाख २५ हजार ७८० जनामा कोरोना भइरस संक्रमण भएको छ। यीमध्ये १५ करोड ९५ लाख ९५ हजार ३१६ जना निको भएका छन्। हाल विश्वभर कोरोना भाइरसका सक्रिय संक्रमित १ करोड ६४ लाख ३० हजार ४६४ जना रहेका छन्।

उपत्यकामा ४२,२२५ सक्रिय संक्रमित, देशभरको संख्या एक लाख नौ हजार नाघ्यो

काठमाडौं । देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७४० पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ४२ हजार २२५ पुगेको छ । त्यसमध्ये काठमाडौंमा मात्रै ३० हजार १२४ जना सक्रिय संक्रमित छन् । हाल ललितपुरमा सात हजार १०१ र भक्तपुरमा पाँच हजार सक्रिय संक्रमित छन् । काठमाडौं उपत्यकामा...

नेपालमा मृत्युदर १.०२६ प्रतिशत

काठमाडौं । देशभर कोरोना संक्रमित संख्या ३ लाख १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमित संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको हो । सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ रहेको छ । केही दिनयता संक्रमणदर बढ्दो क्रममै छ । कुल संक्रमितमध्ये २ लाख ७९ हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन् ।हालसम्म कोरोना संक्रमणबाट ३ हजार २ सय ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै १७ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये १.०२६ प्रतिशतको मृत

विश्वभर कति पुगे कोरोनाभाइरस संक्रमित ?

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ९ करोड ६२ लाख ३० हजार नाघेको छ । यसैगरी निको हुनेको संख्या ६ करोड ८८ लाख ४८ हजार नाघेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । यस्तै हालसम्म संक्रमितमध्ये २० लाख ५५ हजारको मृत्यु हुनुका साथै अझै पनि २ करोड ५३ लाख बढी सक्रिय संक्रमित रहेका छन् । कोरोनाको सबैभन्दा धेरै संक्रमण अमेरिकामा रहेको छ।