उपत्यकामा ४२,२२५ सक्रिय संक्रमित, देशभरको संख्या एक लाख नौ हजार नाघ्यो

काठमाडौं । देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७४० पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ४२ हजार २२५ पुगेको छ । त्यसमध्ये काठमाडौंमा मात्रै ३० हजार १२४ जना सक्रिय संक्रमित छन् । हाल ललितपुरमा सात हजार १०१ र भक्तपुरमा पाँच हजार सक्रिय संक्रमित छन् । काठमाडौं उपत्यकामा...