चितवन राष्ट्रिय निकुञ्जमा सिकारीले दुईवटा एक गैंडा मारेका छन्। निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत भुताह पोस्टनजिक नारायणी नदीको उत्तरीकिनारमा विद्युतीय धरापमा पारी दुईवटा गैंडा मारिएका हुन्।...
चितवन- चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीनवटा भाले गैंडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ। पश्चिममा गैंडाको सङ्ख्या बढी भएपछि पूर्वतर्फ स्थानान्तरण गरिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को दिव्यपुरी क्षेत्रबाट दुईवटा गैंडालाई पूर्व ल्याइएको छ। अन्दाजी आठ र १७ वर्षका गैंडालाई नियन्त्रणमा लिएर पूर्वी चितवनको खैरहनी नगरपालिका अन्तर्गत कुचकुचे मध्यवर्ती सामुदायिक वन […]
घटनास्थल नजिकै आगो बाल्ने अगेनो, कपडाका टुक्रा, पानीका बोतलसमेत भेटिएकाले तस्करहरु सेल्टर बनाएर बसेको देखिएको छ । जंगलभित्र नै गैंडाको खाग काटेर, आगो बालेर खाग उमालेर सफा गरेको पनि पाइएको छ । तर निकुञ्ज प्रशासनले त्यसको सुइँकोसम्म पाएन ।
८ असोज, चितवन। चितवन राष्ट्रिय निकुञ्जले दुईवटा पोथी गैंडा पुष्पा र अञ्जलीलाई मंगलबार कोशी टप्पु वन्यजन्तु आरक्ष पठाउने भएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मंगलबार दिउँसो २ बजेतिर अलग अलग खोरमा राखेर पुष्पा र अञ्जलीलाई कोशीका लागि पठाइने छ । ‘यहाँ विदाइको कुनै औपचारिक कार्यक्रम हुँदैन, कोशीमा स्वागतको तयारी कोशी आरक्षले गरिरहेको […]
चितवन राष्ट्रिय निकुञ्जमा सिकारीले दुईवटा एक गैंडा मारेका छन्। निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत भुताह पोस्टनजिक नारायणी नदीको उत्तरीकिनारमा विद्युतीय धरापमा पारी दुईवटा गैंडा मारिएका हुन्।...
चितवन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदी किनारमा दुई वटा गैंडा मृत गैडा फेला परेका छन् । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर- २ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा दुई गैंडा फेला परेकाे निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताउनु भयाे । उहाँका अनुसार एउटा अन्दाजी १४ वर्षको वयस्क पोथी गैंडा र सोही […]
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती सामुदायिक वनमा दुईवटा गैंडा मृत फेला परेका छन् । निकुञ्जका वार्डेन हरिभद्र आचार्यले २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा मृत फेला परेको जानकारी दिनुभयो । बाघको आक्रमणका कारण मरेको हुन सक्ने निकुञ्जको अनुमान छ । गैंडाको शरीरमा चिथरेको घाउ छ भने बच्चा गैंडा नवलपुरको रजहर कुजौली […]
चितवन राष्ट्रिय निकुञ्जको दुई फरक-फरक स्थानमा आइतबार दुईवटा मृत गैंडा भेटिएका छन् । एउटा बच्चा र अर्को अन्दाजी ३० वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ ।
४ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा आइतबार मृत अवस्थामा फेला परेका छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको केटा गैंडा मृत अवस्थामा फेला परेको …