हेटौँडा : वाग्मती प्रदेशसभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले आमसचार गृह सञ्चालन गर्नका लागि नभई प्रेस राख्नका लागि बजेट विनियोजन गरेको स्पष्टीकरण दिएका छन्।
उक्त प्रेसले प्रदेश सरकारले प्रकाशन गर्ने पुस्तक र राजपत्रहरु छाप्ने प्रदेशसभा बैठकमा पौडेलले जानकारी गराएका थिए। प्रदेशसभामा विपक्षी दलका सांसदहरुले सरकारले आमसञ्चार गृह सञ्चालन गर्न…