मधेस प्रदेश : चुनाव केन्द्रित बजेट ल्याएको प्रतिपक्षको आरोप

मधेस प्रदेश सरकारले आगामी आथिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेटलाई प्रतिपक्षी दलका सांसदहरुले ‘चुनाव केन्द्रित’ भनेर आलोचना गरेका छन् । बुधवार प्रदेश सभामा मधेस प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले आगामी आर्थिक वर्षका लागि ४६ अर्ब ८८ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।बजेटबारे प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दलका नेता जितेन्द्र सोनलले प्रदेश सरकारले ल्याएको बजेट मतदातालाई रिझाउने खालको चुनाव केन्द्रित एवं कार्यकर्तामुखी रहेको बताए । उनले भने, ‘च

सम्बन्धित सामग्री