काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संविधानप्रति प्रधानमन्त्रीको प्रतिवद्धतामाथि प्रश्न उठाएको छ । बजेट अधिवेशनको पहिलो दिन सोमबार संसदलाई सम्बोधन...
विराटनगर : प्रदेश नम्बर १ को प्रदेश सभाको ८ आठौँ अधिवेशन सोमबारदेखि सुरु भएको छ। पूर्व बजेट अधिवेशनका रूपमा सोमबारदेखि अधिवेशन सुरु गरिएको हो।
प्रदेश सरकारले आर्थिक कार्यविधि ऐन अध्यादेशमार्फत् संशोधन गरेर सोमबारदेखि पूर्व बजेट अधिवेशन बोलाएको हो।
अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता राजीव कोइरालाले पर्याप्त समय रहँदा…
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङबिरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको भोलिपल्ट मंगलबार सत्तारुढ दलकै सांसदहरुले संसद अबरुद्ध गर्नु सत्ता लम्ब्याउने खेलमा लागेको प्रतिपक्ष दलहरुले आरोप लगाएका छन् । एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हुँदा सत्ता लम्ब्याउने खेलमा कोरोनाको बहाना झिकेको प्रतिपक्षी दल कांग्रेस, माओवादी केन्द्र सहितका सांसदहरुको आरोप लगाएका हुन् ।सत्तारुढ दल नेकपा एमालेले संसद अबरुद्ध […]