विराटनगर : प्रदेश नम्बर १ को प्रदेश सभाको ८ आठौँ अधिवेशन सोमबारदेखि सुरु भएको छ। पूर्व बजेट अधिवेशनका रूपमा सोमबारदेखि अधिवेशन सुरु गरिएको हो।
प्रदेश सरकारले आर्थिक कार्यविधि ऐन अध्यादेशमार्फत् संशोधन गरेर सोमबारदेखि पूर्व बजेट अधिवेशन बोलाएको हो।
अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता राजीव कोइरालाले पर्याप्त समय रहँदा…