तस्वीरमा यस्तो भेटियो ३६अौँ मगर दिवस

काठमाडौं : मगर समुदायले मंगलबार ३६अौँ मगर दिवस देशभर मनाएका छन्। नेपाल मगर संघ केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा मगर दिवस मनाएको छ। समानता, सामाजिक न्याय, अस्तित्व र अधिकार सम्पन्न समृद्ध समाजसहितको देश निर्माण अभियानमा टेवा पुर्‍याउने उद्देश्यले २०३९ फागुन १५ गते नेपाल मगर संघ स्थापना भएको हो। ...