तस्बिरमा हेर्नुहोस् २६ ‍‍औँ मगर दिवसका केही झलकहरू

मगर समुदायले विभिन्न कार्यक्रम गरी २६ औं मगर दिवस मनाएका छन्। मगर समुदायले हरेक वर्ष मगर दिवस मनाउने गरेका छन्। नेपाल मगर संघ स्थापनाको दिनलाई मगर समुदायले दिवसकै रूपमा मनाउने गर्छन्। समानता सामाजिक न्याय, अस्तित्व र अधिकार सम्पन्न समृद्ध समाजसहितको देश निर्माण अभियानमा टेवा पुर्‍याउने उद्देश्यसहित २०३९ साल फागुन १५ गते नेपाल मगर संघ स्थापना…