पाल्पामा मनाइयो मगर दिवस

पाल्पा, (नेस) । मगर समुदायको बाहुल्य रहेको पाल्पा जिल्लामा मगर दिवसको उपलक्षमा विभिन्न स्थानमा कार्यक्रम भएका छन् । तानसेन, रामपुर माथागढी, तिनाउ, निस्दीलगायतका स्थानमा सांस्कृतिक कार्यक्रम भएका हुन् । सूचनामार्फत आम नागरिकलाई मगर दिवसको शुभकामना सन्देश पनि सम्बन्धित स्थानीय तहका प्रमुखहरुले दिएका छन् । जिल्लाका विभिन्न स्थानमा भव्य सांस्कृतिक झाँकी प्रदर्शनसहितका सांस्कृतिक कार्यक्रमहरु भएको नेपाल […]

सम्बन्धित सामग्री

गुल्मीमा बिभिन्न कार्यक्रम गरेर ४१ औं मगर दिवस मनाइयो

१५ फागुन, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ४१ औं मगर दिवसको अबसरमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपाल मगर महिला संघ गुल्मीको अयोजनामा बिभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाइएको हो । दिवसको अवसर पारेर जिल्ला सदरमुकाम तम्घास जम्मा भएका मगरहरुले बिभिन्न सांस्कृति प्रस्तुति सहित तम्घास बजारमा र्‍याली रमेत गरेका थिए । ¥याली पछि […]