दुवईबाट सुन लिएर आएका युवक विमानस्थलमा पक्राउ

काठमाडौं । दुवईबाट सुन लिएर काठमाडौं आएका एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ ।मोरङ घर भएका सुरेश कुमार शर्माले पंखामा सेट गरेर सुन ल्याएका हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले एक्सरे मेसिनबाट जाँच गर्दा सुन फेला परेको थियो ।उनले पंखामा सेट गरेर ल्याएको ८ सय १२ ग्राम सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।जजिरा एयरलाइन्सको उडानबाट शर्मा काठमाडौं ओर्लिएका हुन् । विमानस्थल भन्सार कार्यालयले उनलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित सामग्री

स्याम्पूको बट्टाभित्र विदेशबाट सुन ल्याउने युवक त्रिभुवन विमानस्थलबाट समातिए

काठमाडौं : विदेशबाट अवैध तरिकाले ल्याएको सुनसहित एक युवक पक्राउ गरेका छन्। आज बिहान सलाम एयरवेजको उडान नम्बर ४२७ मार्फत ओमनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका यात्रु र उनले ल्याएको सामान विमानस्थल भन्सार कार्यालयले चेक गर्दा अवैध तरिकाले ल्याएको सुन फेला परेका हो। सिरहाका निरञ्जन कुमार सिंहले सनसिल्क स्याम्पूको डब्बाभित्र स्याम्पू…

मिक्सरमा सुन लुकाएर ल्याएका युवक पक्राउ

काठमाडौं, २० बैशाख । काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित युवक पक्राउ परेका छन् । कुवेतबाट जजिरा एअरमा आज बिहान विमानस्थलमा अवतरण गरेका एक युवकलाई विमानस्थल भन्सारले पक्राउ गरेको हो । उनले ल्याएको मिक्सरको भित्रि भागमा करीब १ सय ग्राम सुन कालो टेपले बेरेर लुकाएको अवस्थामा युवकलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । विदेशबाट आउने यात्रुले अधिकतम […]

१०० ग्राम सुनसहित विमानस्थलबाट युवक पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुनसहित एक युवक पक्राउ परेका छन्। कुवेतको जजिरा एयरबाट काठमाडौं आएका रूपन्देहीका २८ वर्षीय ती युवकलाई मंगलबार बिहान ७ः०० बजे जाँचका क्रममा पक्राउ परेका हुन्। मिक्स्चरमा लुकाएर ल्याउँदै गरेको १०० ग्राम सुनसहित पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिए। उनले सुनलाई मिक्चर मेसिन भित्री भागमा फल्स बटम बनाई सुन लुकाएर ल्याएको भट्टराईले बताए। विदेशबाट आउँदा नेपाली यात्रुले ५० ग्रामको सुनका ग

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ लाख बराबरको सुनसहित एक युवक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ लाख रुपैयाँ बराबरको सुनसहित एक युवक पक्राउ परेका छन् । उनलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो । कतारको दोहाबाट आइतबार काठमाडौँ आएका मौवावेल्ही–४ का ३६ वर्षीय सोकात अलीलाई प्रहरीले अवैध सुन लुकाइ छिपाइ ल्याएको आरोपमा पक्राउ गरेको हो । साथै उनको साथबाट अवैध रुपमा ल्याइएको ९४।९ ग्राम […]

एक किलो सुनसहित युवक पक्राउ

प्रहरीले एककिलो भन्दा बढी सुन सहित एकजनालाई पक्राउ गरेको छ। माइक्रोबस चढेर काठमाडौंबाट पोखरा आउँदै गरेका पोखरा महानगरपालिका–१५ रामबजार बस्ने २५ वर्षिय रमेश सुनार अवैध सुन सहित पक्राउ गरेको प्रहरीले बताएको छ।...

चकलेटको प्याकेटमा लुकाएर ल्याएको ५० ग्राम सुनसहित युवक पक्राउ

कतारको दोहाबाट चकलेटको प्याकेटमा लुकाएर सुन लिएर आएका युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा पक्राउ परेका छन् । सिरहा घर भएका २१ वर्षीय मोहम्मद इजराइल मियाँलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले रातोपाटीलाई बताए । कतार एअरवेजको क्यूआर–६५० को उडानमार्फत बुधवार साँझ दोहाबाट काठमाडौं आएका मियाको साथबाट भन्सार कार्यालयले सिक्रीको आकारमा ल्याएको ५० ग्राम सुन बरामद गरेको छ । भन्सार कार्यालयले जर्ती काटेको गहना बाहेकका सुनको राजस्व लिँदै

सुन र नगदसहित दुई युवक पक्राउ

सिरहा, १५ मंसिर । प्रहरीको टोलीले सिरहाको लहान नगरपालिका–७ बाट ५० ग्राम सुन र रु ५४ हजार नगदसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका–११ निवासी २५ वर्षीय तौहिद आलम र सप्तरीकै बोदे वर्साइन नगरपालिका–६ निवासी २५ वर्षीय मो।समिम अख्तर रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले […]

चोरी गरेको अभियोगमा युवक पक्राउ

धनुषा, ७ कात्तिक । चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । धनुषाधाम नगरपालिका–४ चिरैयाटोल बस्ने उतिमलाल यादवको घरबाट धनमाल चोरी गरेको अभियोगमा लक्ष्मिनियाँ गाउँपालिका–३ बस्ने २२ वर्षीय शुशिल मलिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । मलिक लगाएत ५ जनाले यादवको घरबाट नगद, सुन तथा चाँदीका गहना र मोवाईल लगायतका सामान गरी करिब […]

१ किलो सुन सहित पक्राउ

काठमाडौं, १३ साउन । १ किलो १ सय ६५ ग्राम सुन सहित एक युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोरखा घर भएका २८ वर्षीय पदम परियारलाई १ किलो १ सय ६५ ग्राम सुन सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा […]