चोरी गरेको अभियोगमा युवक पक्राउ

धनुषा, ७ कात्तिक । चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । धनुषाधाम नगरपालिका–४ चिरैयाटोल बस्ने उतिमलाल यादवको घरबाट धनमाल चोरी गरेको अभियोगमा लक्ष्मिनियाँ गाउँपालिका–३ बस्ने २२ वर्षीय शुशिल मलिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । मलिक लगाएत ५ जनाले यादवको घरबाट नगद, सुन तथा चाँदीका गहना र मोवाईल लगायतका सामान गरी करिब […]

सम्बन्धित सामग्री

मोटरसाइकल चोरी गरेको अभियोगमा युवक पक्राउ

पर्सामा पार्किङ गरी राखिएको मोटरसाइकल चोरी गर्ने युवक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-१२ बस्ने रौतहट वृन्दावन नगरपालिका-१ घर भएका ३६ वर्षीय अजय कुमार यादवको प्र.२-०३-०१२ प २६३८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा बारा कोल्वी

विद्यालयमा चोरी, दुई युवक पक्राउ

धनगढी– बैतडीको एक विद्यालयमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  दशरथचन्द नगरपालिका–१ स्थित मणिलेक मावि गुरुखोलाबाट गएको असोज १४ गते राति ल्यापटप र कम्प्युटर चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दशरथचन्द–४ का २० वर्षीय भुपेश भट्ट र सोही ठाउँका २१ वर्षीय खेमराम […]

पोखरामा एटिएम मेशिन फोडेर नगद चोरी, २१ वर्षीय युवक पक्राउ

पोखरा महानगरपालिका–३० अर्घौ चोकस्थित एनएमबी बैंकको एटिएम तोडफोड गरी २ वटा क्यासेट र नगद चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । नवलपरासी (पूर्व) देवचुली नगरपालिका–५ घर भई कास्की पोखरा महानगरपालिका–३० डुँडाको मुख बस्ने भेडे भन्ने २१ वर्षीय अनिश तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।पोखरा महानगरपालिका–२७ ताल चोकस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन तोडफोड गर्ने प्रयास गरेको तथा एनएमबी बैंकको एटिएम मेशिन फोडी साउन ३ गते बिहान नगद चोरी गरेको घटनाको अनुसन्धानको क्र

गरगहना चोरी गरेको आरोपमा युवक पक्राउ

२ साउन, मोरङ । गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका १३ बस्ने १८ वर्षीय विवेक कामत रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले २ तोलाको मंगलसुत्र-१ थान, घाँटीमा लगाउने चेन, कानमा लगाउने […]

रौतहटमा चोरीको मोटरसाइकलसहित युवक पक्राउ

रौतहटको दक्षिणी भेग  बौद्धीमाई नगरपालिकास्थित बंकुल बजारबाट चोरीको मोटरसाइकल सहित एक जना युवक पक्राउ परेका छन् । एक निजी बोर्डिङ स्कुलबाट बिहीबार दिउँसो चोरी भएको मोटरसाइकल सहित बौधिमाई ७ का ३२ वर्षीय मुकेश यादव लाई प्रहरीले पक्राउ गरेको  जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताएका छन् ।आरोपी यादवमाथि चोरी सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थमाई थप अनुसंधान सुरु गरिएको एसपी  घिमिरेले जानकारी दिए ।

मतदाता परिचयपत्र चोरी गर्ने युवक पक्राउ

टीकापुर (कैलाली) । बाजुरामा मतदाता परिचयपत्र चोरी गर्ने एक युवक पक्राउ परेका छन् । जिल्लाको बुढीगंगा नगरपालिका–९ स्थित त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट २२ वटा मतदाता परिचयपत्र चोरी गरेको आरोपमा युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ पर्नेमा स्थानीय विकास थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भुज ओझाले जानकारी दिए । थापाले मतदान […] The post मतदाता परिचयपत्र चोरी गर्ने युवक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

मोटरसाइकल चोरी गरेर बेच्ने युवक पक्राउ

मोटरसाइकल चोरी गरेर बेच्ने गरेको आरोपमा प्रहरीले उपत्यकाबाट एक युवकलाई पक्राउ गरेको छ । रामेछाप घर भई काभ्रेको बनेपा-१३ थापागाँउ बस्दै आएका १८ वर्षीय छिरिङ घिसिङलाई महानगरीय प्रहरी परिसर भक्तपुरले दुई वटा मोटरसाइकल र चार स्कुटरसहित पक्राउ गरेको हो ।परिसरका सूचना अधिकारी राजु पाण्डेका अनुसार घिसिङले मोटरसाइकल र स्कुटी चोरी गरेर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घरको ताला फोडेर नगद र गहना चोरी गर्ने युवक पक्राउ

पोखरामा घरको ताला फोडेर चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नुवाकोटको विदुर नगरपालिका ३ बट्टार स्थायी घर भई पोखरा, बुद्दचोक बस्ने २० वर्षीय विशाल तामाङलाई नगद, मोबाइल र गहना चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बुधबार राती पौने ११ बजेको समयमा पोखरा, बुद्दचोकस्थित बृटिश एकिकृत वेल्फेयर सेन्टरको ताला फोडेर १८ हजारसहित सामसुङ मोवाइल १ थान र चाँदीका सिक्री २ थान सहित तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।ती युवकलाई चोरी गरिएको सामानसहित नियन्त्रणमा लिई कानुनी कारवाही अगाडि

स्कुटर चोरी गरेको आरोपमा युवक पक्राउ

१३ साउन, बाँके । बाँकेमा स्कुटर चोरी गरेको आरोपमा प्रहरीले बार बर्दिया नगरपालिका-९ बैदीका उमेश चौधरीलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका-१२ बस्ने प्रकाश खड्काको आफ्नै घरमा पार्किङ गरी राखेको भे ७ प ५४८९ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । स्कुटर चोरी भएको भन्ने खबर पाएपछि प्रहरी चौकी […]

पोखरामा सुनका गहना चोरी गरेको आरोपमा एक युवक पक्राउ

पोखरा । पोखराबाट चोरी गरेका सुनका गहनासहित एक युवक पक्राउ परेका छन् । घरको ढोका फोडेर गरगहना चोरी गरेको आरोपमा पर्वत कुश्मा नगरपालिका ११ घरभई पोखरा २६ बिजयपुर बस्दै आएका २६ वर्षीय किशोर शर्मालाई चोरीका गहनासहित प्रहरीले पक्राउ गरेको हो । पोखरा ५ धारापानीकी गीता भुजेलको कोठाबाट दराजको चाँवी फोडेर औंठी, सिक्री र मंगलसुत्र लगायतका सुनका गहना चोरी भएको सूचनाका आधारमा खोजी गर्दा शर्मालाई चोरीका गहनासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ।  सुनका गहना चोरी गरेको आरोपमा