भित्री वस्त्रमा फल्स पकेट बनाएर कतार हुँदै सुन बोकेर आएका युवक विमानस्थलमा समातिए

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध तरिकाले भित्र्याएको सुन सहित एक जना युवक पक्राउ परेका छन्। विमानस्थलको भन्सार कार्यालयले शङ्का लागेर चेक गर्दा भित्री बस्त्र (कट्टु)मा सुन लुकाएको अवस्थामा धनुषा घर भएका एक युवकलाई नियन्त्रणमा लिएको कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिए। उनी आज बिहान ९ बजेर ४५ मिनेटमा कतार एयरवेजको…

सम्बन्धित सामग्री

स्याम्पूको बट्टाभित्र विदेशबाट सुन ल्याउने युवक त्रिभुवन विमानस्थलबाट समातिए

काठमाडौं : विदेशबाट अवैध तरिकाले ल्याएको सुनसहित एक युवक पक्राउ गरेका छन्। आज बिहान सलाम एयरवेजको उडान नम्बर ४२७ मार्फत ओमनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका यात्रु र उनले ल्याएको सामान विमानस्थल भन्सार कार्यालयले चेक गर्दा अवैध तरिकाले ल्याएको सुन फेला परेका हो। सिरहाका निरञ्जन कुमार सिंहले सनसिल्क स्याम्पूको डब्बाभित्र स्याम्पू…

मिक्सरमा सुन लुकाएर ल्याएका युवक पक्राउ

काठमाडौं, २० बैशाख । काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित युवक पक्राउ परेका छन् । कुवेतबाट जजिरा एअरमा आज बिहान विमानस्थलमा अवतरण गरेका एक युवकलाई विमानस्थल भन्सारले पक्राउ गरेको हो । उनले ल्याएको मिक्सरको भित्रि भागमा करीब १ सय ग्राम सुन कालो टेपले बेरेर लुकाएको अवस्थामा युवकलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । विदेशबाट आउने यात्रुले अधिकतम […]

तस्करले सुन बोकाउँदा… (भिडियोसहित)

काठमाडौं, १२ वैशाख । दुबईबाट दुई युवक नेपाल फर्कदै थिए । भिजिट भीसामा गएका युवाहरु तीन महिना काम गरेर भीसा अवधि सकिएपछि समस्यामा परे । काम गरेको ठाउँबाट पैसा पनि पाएनन् । घरबाट पैसा मगाउन थाले । बल्ल बल्ल स्वदेश फर्कने वातावरण मिलाए । घर फर्कने बेलामा उनीहरु सुन तस्करको चंगुलमा परे । तस्करले प्रति […]

सुन, मोबाइल र ल्यापटपसहित युवक समातिए

काठमाडौँ- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४० ग्राम सुन, मोबाइल र ल्‍यापटपसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरीले दुबईबाट कुवेत हुँदै आएका भागदेव कठरियालाई ४० ग्राम सुनको लकेट, एप्पलको म्‍याक बुक प्रो एमआई १४ तथा आइफोन १३ प्रो म्‍याक्स र आइफोन ११ प्रो म्‍याक्स फोन गरी करिब १० लाख ४ हजार ८ सय मूल्‍य बराबरको सामानसहित पक्राउ […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ लाख बराबरको सुनसहित एक युवक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ लाख रुपैयाँ बराबरको सुनसहित एक युवक पक्राउ परेका छन् । उनलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो । कतारको दोहाबाट आइतबार काठमाडौँ आएका मौवावेल्ही–४ का ३६ वर्षीय सोकात अलीलाई प्रहरीले अवैध सुन लुकाइ छिपाइ ल्याएको आरोपमा पक्राउ गरेको हो । साथै उनको साथबाट अवैध रुपमा ल्याइएको ९४।९ ग्राम […]

सुन र नगदसहित दुई युवक पक्राउ

सिरहा, १५ मंसिर । प्रहरीको टोलीले सिरहाको लहान नगरपालिका–७ बाट ५० ग्राम सुन र रु ५४ हजार नगदसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका–११ निवासी २५ वर्षीय तौहिद आलम र सप्तरीकै बोदे वर्साइन नगरपालिका–६ निवासी २५ वर्षीय मो।समिम अख्तर रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले […]

चोरी गरेको अभियोगमा युवक पक्राउ

धनुषा, ७ कात्तिक । चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । धनुषाधाम नगरपालिका–४ चिरैयाटोल बस्ने उतिमलाल यादवको घरबाट धनमाल चोरी गरेको अभियोगमा लक्ष्मिनियाँ गाउँपालिका–३ बस्ने २२ वर्षीय शुशिल मलिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । मलिक लगाएत ५ जनाले यादवको घरबाट नगद, सुन तथा चाँदीका गहना र मोवाईल लगायतका सामान गरी करिब […]

लाखौं रकम तथा सुन ठगी गरी फरार युवक पक्राउ

सल्यान : रकम तथा सुन ठगी गर्दै हिँडने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ का २६ वर्षीय निरमकुमार शाहीलाई महानगरीय अपराध महाशाखा काठमाडौंको समन्वय र सहयोगमा काठमाडौंबाट प्रक्राउ गरिएको जिल्ला  प्रहरी कार्यालय सल्यानले जनाएको छ।कसैलाई काँचो सुनको व्यापारी, कसैलाई जग्गा व्यापारी तथा कसैलाई आफू ठेकेदार हुँ भन्दै धर्म बहिनी, प्रेमिका तथा विभिन्न साइनो सम्बन्ध बनाई रुपैयाँ तथा सुन ठगी गरी फरार शाहीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सू

१ किलो सुन सहित पक्राउ

काठमाडौं, १३ साउन । १ किलो १ सय ६५ ग्राम सुन सहित एक युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोरखा घर भएका २८ वर्षीय पदम परियारलाई १ किलो १ सय ६५ ग्राम सुन सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा […]

दुवईबाट सुन लिएर आएका युवक विमानस्थलमा पक्राउ

काठमाडौं । दुवईबाट सुन लिएर काठमाडौं आएका एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ ।मोरङ घर भएका सुरेश कुमार शर्माले पंखामा सेट गरेर सुन ल्याएका हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले एक्सरे मेसिनबाट जाँच गर्दा सुन फेला परेको थियो ।उनले पंखामा सेट गरेर ल्याएको ८ सय १२ ग्राम सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।जजिरा एयरलाइन्सको उडानबाट शर्मा काठमाडौं ओर्लिएका हुन् । विमानस्थल भन्सार कार्यालयले उनलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।