काठमाडौं, ३० जेठ । मंसिरभित्र हुने भनिएको संसदीय चुनावको तयारीमा लामो समय देशको राजनीतिमा हावी हुँदै आएका नेताहरुभन्दा नयाँ अनुहारहरु बढी सक्रिय देखिएका छन् । विशेषगरी युवाहरु धेरैले उम्मेदवारी घोषणा गरिसकेका छन् । यसपटकको संसदको चुनावमा युवा र नयाँ अनुहारमा मतदाताको चासो पनि बढेको छ । यसले भेट्रान नेताहरुलाई कडा मिहेनत गर्नुपर्ने देखिएको छ । […]